राष्ट्रिय समाचार

डोभियकको नायकत्वमा आन्द्रे सेभचेन्कोले कोरेको युक्रेनी इतिहास

 हाम्पेडेन पार्क स्कटल्यान्डको राष्ट्रिय फुटबल टिमले खेल्ने रंगशाला हो । ग्लास्गोको यस रंगशाला युक्रेनका लागि फाप्यो । जहाँ आन्द्रे सेभचेन्कोको टिमले मंगलबार राति स्विडेनलाई २–१ ले हरायो । र, युरो २०२० को क्‍वार्टरफाइनल प्रवेश गर्ने अन्तिम टिम बन्यो ।  जितपछि युक्रेनका खेलाडी तथा अन्य टिम सदस्य आफ्ना समर्थकतर्फ फर्केर ताली बजाइरहेका थिए । उनीहरूलाई धन्यवाद दिइरहेका थिए । समर्थकका अगाडि ‘थन्डर क्लापिङ’ गरिरहेको युक्रेनी टोलीको नेतृत्व गरिरहेका थिए, तीन जनाले । सेभचेन्को, अलेक्सान्दर जिन्चेन्को र आर्टेम डोभियक ।  सेभचेन्को त युक्रेनका… पुरा पढौ

असार १८ एमाले एकताको डेडलाइन, बैठकमा आउनेलाई समेटेर अघि बढ्ने तयारी

काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि असार १८ गते ‘अन्तिम डेडलाइन’ हुने भएको छ । २०७५ जेठ ३ अघिकै पदीय हैसियतमा माधव नेपाल पक्षलाई बोलाइएको बैठकमा सहभागी नभएमा त्यहि दिनबाट एकताका औपचारिक प्रयासलाई विश्राम दिइने अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेका छन् । बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग हुनुअघि बसेको बैठकमा अध्यक्ष ओलीले एकताका लागि हदैसम्म लचिलो र अपमानित भएर आफूले पहल गरेको भन्दै अब पनि बैठकमा नआए पर्खेर नबस्ने बताएका थिए । माधव नेपाल पक्षका दोस्रो तहका… पुरा पढौ

एमालेकाे महाधिवेशन आयोजक कमिटी भंग,बालुवाटारको निर्णय माधव पक्षलाई अमान्य

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ । गत चैतमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए । बैठकले स्थायी कमिटीमा… पुरा पढौ

सिंहदरबार वैद्य खाना ,परम्परागत ज्ञान र आयुर्वेद ओझेलमा ?

कोरोना भाइरसको ओखती, खोप, अनुसन्धानको आदिको बारेमा पर्याप्त चर्चा भयो। साबुन, स्यानिटाइजर र मास्कको बारे त अब पाँच वर्षको बच्चाले पनि थाहा पाइसकेको छ। कोरोनाबाट प्रभावित भएकामध्ये ८० प्रतिशतलाई त खासै लक्षण देखा पर्दैन भनेर थाहा भएको छ। अनुसन्धानले यो पनि देखाएको छ कि संक्रमितका लक्षण भएर जटिलता हुने र मृत्यु हुनेमा मधुमेह र उच्च रक्तचापका बिरामीहरू बढी छन्। जसको रोगसँग लड्ने क्षमता कम छ, उसलाई बढी जटिलता हुन्छ। अहिले ‘कालो ढुसी’ को कारणले झन् समस्या बढ्न थालेको छ। पूर्वीय… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापानको केन्द्रीय सदस्य पदमा रामप्रसाद शर्मा (रामु ढकाल)को उम्मेदवारी घोषणा

जापान-गैर आवासीय नेपाली संघ जापानमा पारदर्शिता र जवाफदेही नेतृत्वको लागि अनुभवी सदस्यहरुको आवश्यकता भन्ने मान्यताका साथ गुल्मीका रामप्रसाद शर्मा रामु ढकालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।कान्तो क्षेत्रीय समितिमा रहेर कार्य गरिसकेका शर्माले आफ़नो अनुभवलाई केन्द्रीय समितिमा समेत उपयोग गरि संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन आफ़नो उम्मेदवरी आवश्यक रहेको बताए ।आफूसँग पदाधिकारीमा रहेर कार्य गर्न सक्ने क्षमता रहेपनि निरन्तर एनआरएनएको अभियानमा क्रियाशीलहरुलाई सम्मान गर्दै उनीहरुको कार्यमा सहयोग पुर्याउनका लागि सदस्य पदमार्फ़त सामाजिक क्रियाकलापमा आउने… पुरा पढौ

गैर आवासीय नेपाली संघ जापानको कार्यसमितिलाई नियमित कार्य गर्न निर्देशन, उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह

जापान-गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देविलाल भण्डारी निलम्बन अवस्थामा रहेकोले कार्यसमितिलाई संघका नियमित काम कारवाही लागि गैर आवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रका समयोजक गोविन्दप्रसाद श्रेष्ठ रोविन्दले निर्देशन दिएका छन । तर कार्यसमितिका हरेक कामकारवाही संचालन गर्न उच्चस्तरीय अनुगमन समितिसँग समन्वय गर्न आग्रह गरिएको छ ।जुन २४ तारिकमा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गरेको परिपत्रमा सिंगो कार्यसमिति नै विघटित अवस्थामा रहेको बुझिन आएकोले सो परिपत्रलाई थप स्पष्ट पर्दै संयोजक श्रेष्ठले अध्यक्ष भण्डारी कार्यसमितिमा निष्क्रिय रहेको वर्तमान विषम… पुरा पढौ

बागलुङमा निषेधाज्ञाको अवधि २५ असारसम्म लम्बियो

बागलुङ-काेराेना भाइरस काेभिड १९ काे संक्रमण कम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले बागलुङमा सातौं पटक निषेधाज्ञाको अवधि थप गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाएर आउँदो असार २५  गते रातीसम्म निशेधाज्ञा थपिएको हो । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बागलुङले सात दिनका लागि निषेधाज्ञा थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताए । यस अवधीमा होटल, बस व्यवसाय, शैक्षिक संस्था, सिनेमाघर, व्युटिपार्लर, जिमहल लगायतका केहि सेवामुलक व्यवसाय बाहेक सबै… पुरा पढौ

होटल तथा रेष्टुरेन्ट व्यवसायीले करोनाको खोप माग गरे

देशको पर्यटन क्षेत्रमा समेत ठूलो योगदान पुर्याउदै  आएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी कोरोना भाइरस कोभिड १९ को कारणले आक्रान्त भएको भन्दै कोरोनाको खोप लगाएर ब्यबसाय संचालन गर्न माग गरेका छन् । काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ता लाई सेवा दिदै आएको बागलुङ हाेटल तथा  रेष्टुरेन्ट ब्यबसायी संघले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की बागलुङ हाेटल तथा रेष्टुरेन्ट  संघका अध्यक्ष निलेश राजभण्डारीले  तत्काल काेराेना भाइरस बिरूद्वकाे… पुरा पढौ

सामाजिक सेवामा क्रियाशील रहि रहनका लागि जीवन गुरुङको एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

जापान-जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नुपर्छ भन्ने मान्यताका साथ जीवन गुरुङले एनआरएनए जापानको२०२१-२०२३ को कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङ व्यक्तिगत स्वार्थ र लाभका लागि नभइ विशुद्ध सामाजिक सेवामा क्रियाशील रहनका लागि कार्यकारी पदाधिकारीमा रहनुपर्ने बुझाईका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।एनआरएनए जापानको सदस्य पदमा रहदा कहिलेपनि पदको दुरुपयोग गरेर समाजलाई हानी पुर्याउने कार्य गरेको छैन गुरुङले भने बितेका दुई वर्षमा मैंले जे… पुरा पढौ

शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएकोमा शिक्षकहरुको आक्रोश

बागलुङका कोविड १९ का कारण ज्यान गुमाएका शिक्षक तथा कर्मचारीको स्मरणमा गलकोट नगरपालिकामा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न भएको छ । नेपाली शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सञ्चालन गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्त्रगत उक्त कार्यक्रम सम्पन्न भएको हो । गलकोटमा क्रियाशील शिक्षक संगठनका प्रतिनिधिले ५ मैनबत्ती प्रज्वलन गरिएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । ढकालले राज्यले शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै सरकार अनुत्तरदायी भएको बताउनु… पुरा पढौ