कोरोना संक्रमणबाट बागलुङ थप एक जना महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्वर ३ खोलाखेत की ८५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँको होम आईसोलेसनमा सोमबार विहान मृत्यु घिमिरेले बताउनुभयो । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५३ पुगेको छ ।