राष्ट्रिय समाचार

प्रवासमा नेपाली पत्रकारहरुलाई एकजुट गर्न गठन भयो गैरआवासीय नेपाली पत्रकार महासंघ

लन्डन -- प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ। भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। गैरआवासीय नेपाली पत्रकार महासंघFederation of Non-Resident Nepali Journalists (FNNJ) महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको 'गैरआवासीय नेपाली' को परिभाषा महासंघमा लागू नहुने जनएको छ। महासंघले नेपाल… पुरा पढौ

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्दै क्षेत्रीले दिए एनआरएनए जापानमा उम्मेदवारी

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्ने मान्यताका साथ बागलुङ गलकोटका थमबहादुर क्षेत्रीले एनआरएनए जापानको आगामी कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड दिदै क्षेत्रीले आफू लामो समयदेखि सामाजिक सेवा सक्रिय रहेकोले अझ ऊर्जाका साथ क्रियाशील हुनका लागि उम्मेदवारी घोषणा गरेको बताए । बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमितिमा सदस्यको रूपमा… पुरा पढौ

बागलुङमा निषेधाज्ञा साउन ४ गते सम्म, सार्वजनिक सवारी सञ्चालनमा

बागलुङमा निषेधाज्ञा खुकुलो बनाउदै साउन ४ गते सम्म थप गरिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञालाई खुकुलो बनाउँदै १० दिनका लागि थप गरेको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि थप गरिएको छ ।निषेधाज्ञा खुकुलो भएसंगै असार २५ गते देखि निजी तथा सार्वजनिक सवारी साधन जिल्ला भित्र सञ्चालनमा ल्याउन दिईएको छ । फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान १० बजेसम्म र अन्य व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न… पुरा पढौ

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा प्रतिनिधिका लागि आवेदन खुल्ला

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट प्रतिनिधि छनोटका लागि आवेदन खुल्ला भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्यबाट ६५ % प्रतिनिधि छनौटको लागी अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमको माप दण्ड पुरा गरेकाहरुले आवेदन गर्न एनआरएनए जापानद्वारा सूचनामार्फ़त जानकारी गराइएको छ । रासप जापानको तर्फ़बाट १६९ जना प्रतिनिधि सहभागि हुन पाउने र त्यसमध्य २५% प्रतिनिधि राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनेछन। त्यस्तै… पुरा पढौ

समुन्नत समाज निर्माणमा एनआरएनएजापानको भूमिका बढाउन कंडेलको उपाध्यक्षमा उम्मेदवारी

तेरो र मेरो होइन,हाम्रो र राम्रो बनाऊँ मन,बचन कर्मले एकता र सद्भाव जगाऊँ भन्ने मान्यताका साथ बागलुङ गलकोटका बालकृष्ण कंडेल (हिमाल)ले एनआरएनए जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानमा देखिएका आर्थिक अनियमितता, गुटगत, व्यक्तिगत प्रवृतिका कारण सिङगो अभियानप्रति नेपाली समुदायको बिश्वास घट्दै गईरहेको अवस्थामा यस्ता प्रवृतिबाट माथि उठेर समुन्नत समाज निर्माणका लागि सामुहिक अपनत्व निर्माणका लागि आफूले उपाध्यक्षको पदमा उम्मेदवारी दिएको कंडेलले सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्ने क्रममा उल्लेख गरेका छन ।दुई दशकभन्दा… पुरा पढौ

एमाले विवाद : १० दिनयता के भयो त प्रगति ? नेपाल पक्षका नेता भन्छन प्रगति ‘शुन्य’, ओलीको व्यवहार सशंकित

नेकपा एमालेका एकजना नेता घनश्याम भुसालको शब्दमा एमालेमा देखिएको विवाद समाधानतर्फ १० दिनयता खासै प्रगति हुन सकेको छैन।  सोमबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको सुनुवाइ सकिनेबित्तिकै सक्रिय भएको कार्यदलको मात्रै त्यसयताका ४ दिनमा ५ वटा बैठक बसिसक्यो। नेताहरुले भनेको सहमति हुने 'भोलि' त्यसअघि पनि अनौपचारिक छलफलमा एमाले विवाद समाधानका लागि मस्यौदा तयार भएको नेताहरुले बताएका थिए। त्यही मस्यौदामा टेकेर ओली पक्षसँग ४ दिनदेखि विवाद निरुपण गर्न लागिपरेका नेताहरुले बिहीबार पनि ठोस निश्कर्ष निकाल्न सकेनन्।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साँझ साढे ७ बजेदेखि… पुरा पढौ

नायिका जेनी कुँवरले गरिन आत्महत्या

फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेउ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय… पुरा पढौ

जापानले टोकियोमा चौथो चरणको आपतकाल अगष्ट २२ सम्म थप

जापान-जापानको टोकियो लगायतका शहरहरुमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थामा जापानले टोकियोमा चौथो चरणको आपतकाल अगष्ट २२ सम्म थप गरेको छ । आगामी सोमबारदेखि लागु हुने गरि अगष्ट २२ सम्म लागु हुने गरि चौथो चरणको आपतकालिन अवस्थाको घोषणा प्रधानमन्त्री सुगा योशिहिदेले गरेका छन् । ओलम्पिकको समयावधि पनि यहि समयसम्म रहेको अवस्थालाई समेत मध्यनजर यो आपतकालको समय थप गरिएको बताइन्छ ।प्रधानमन्त्री सुगाले खोपको प्रदानका कारण अस्पतालका वेडहरुमा चिन्ताग्रस्त अवस्थामा रहेका विरामीको संख्या निरन्तर न्युन हुदै गएपनि भारतमा पहिलो पटक देखा परेको… पुरा पढौ

जापानको टोकियोका साथै नौ क्षेत्रमा लगाइएको आपतकाल फेरि थपिने, बिहिबार निर्णय सार्वजनिक हुने

जापान-कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेकोले जापान सरकारले टोकियोका साथै नौ वटा शहरमा जारी रहेको आपत्कालिन स्थितिलाई थप गर्ने योजना बनाएको छ ।तीब्र रुपमा फैलिरहेको कोरोना नियन्त्रणको एकमात्र विकल्प अापतकाल घोषणा नै रहेकोले यस सम्बन्धी निर्णय बिहिबारसम्म आउने बताएको छ । यो आपत्काल उच्च जोखिमयुक्त क्षेत्रहरुमा केन्द्रित गरिने समाचारका बताइएको छ । उच्च जोखिमका क्षेत्र भनेर खाराओके, रेष्टुरेण्ट, रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु, भिडभाड बडि हुने क्षेत्र लगायतलाई भनिएको छ । रेष्टुरेण्टहरुमा मद्यपानका लागि ७ बजेलाई नै कायम गरिने रअन्य सेवाहरु ८ बजेबाट… पुरा पढौ

एनआरएनएको अभियानमा सशक्तिकरण र जवाफदेहिताका लागि महिलालाई प्रोत्साहन

महिला नेतृत्वका लागि गाउ टोल हुदै क्रमभुमि जापानमा आईपुग्दा समेत अग्रपंतिमा रहेर हरेक सामाजिक कार्यमा पुरुषभन्दा महिला कुनै कोणबाट पनि कमि छैनन् भन्दै जापानमा रहेका दर्जनौ सामाजिक संघ संस्थामा हातेमालो गर्ने जुझारू सामाजिक कार्यमा सक्रिय महिलाहरूले एक पछि अर्को संघ संस्थामा नेतृत्वदायी भूमिकामा आउन लाग्नु जापानबासी नेपालीहरूका निम्ति सुखद पक्ष हो ।आज पनि महिलाको अवस्थालाई हेर्ने हो भने थुप्रै खाले समस्या,भेदभाव र असमानता, घरेलु उल्झनमा रूमलिनु पर्ने बाध्यता हाम्रो परिवार र समाजमा जस्ताको तस्तै छन्। कुनै पनि परिवार,समाज वा राष्ट्र… पुरा पढौ