जापान - जापानको दक्षिण पश्चिम क्षेत्रमा मुशलधारे वर्षाको कारण विपत्ती आउनसक्ने भन्दै कोगोशिमा, मियाजाकी, कुमामोतो प्रिफेक्चरमा उच्च आपतकालीन अवस्थाको चेतावनी जारी गरिएको छ ।भारी वर्षाका कारण ती प्रिफेक्चरहरुमा बाढी पहिरोको जोखिम उच्च रहेकाले स्थानीयबारीलाई सर्तकता अपनाउनका लागि सूचना जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।अन्य वर्षको तुलनामा यस वर्ष वर्षतको समययमा भारी वर्षा हुनसक्ने मौषमविद्हरुले बताएकाछन् । उनीहरुका अनुसार जापानको कुनै क्षेत्र विशेषमा भारी वर्षा बाढी पहिरोको जोखिम उच्च हुने सर्तकता अपनाउन समेत भनिएको छ ।कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राखेर…
पुरा पढौ