राष्ट्रिय समाचार

अब जापानी आशाही बियर नेपाली बजारमा

जापानको एक नम्बर बियर आशाही नेपाली बजारमा उपलब्ध भएको छ । जुनसुकै मौसममा पनि पिउन सकिने यो ठुलो आकारको वियर नेपालका विभिन्न स्टोरहरुमा किन्न सकिने गरी उपलब्ध भएको कम्पनीले जनाएको छ ।  आशाही बियर बिभिन्न साईजमा उपलब्ध छन जसमा २ लिटरको अशाही मिनी क्यान किन्न सकिन्छ। अन्य साना साईजमा पनि यो बियर किन्न पाईन्छ। यो बोतल तथा क्यानमा गरी ३ साईजमा उपलब्ध रहेको छ। असाही बेभरेजबाट अत्याधुनिक प्रविधिबाट यो बियरको उत्पादन गरिएको हो। जापनिज संस्कृति झल्किने गरी मिठो स्वाद र बास्ना सहितको… पुरा पढौ

नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे

टोकियो - नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विदेश विभाग मोर्चा अन्तर्गत नेपाली जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे निर्वाचित भएका छन् । बुधबार राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित भएका हुन् । ‘प्रवासमा हुने सबै खाले शोषण दमन र दलालीको भण्डाफोर गरौं, नेपाली जनप्रगतिशील मोर्चा जापानको तेस्रो अधिवेशन सफल पारौं’ भन्ने नारा सहित अधिवेशन सम्पन्न भएको थियो । आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रमुख अतिथि रहेका थिए । उनले भर्चुअल… पुरा पढौ

माओवादी केन्द्र बागलुङले तोक्यो पालिकाको नेतृत्व

सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटा स्थानीय तहमा नेतृत्वको जिम्वेवारी बाँडफाट गरेको छ । तत्कालिन नेकपा विभाजनपछि पूर्ववत् दलको हैँसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेताहरुलाई जिम्वेवारी तोकेको हो । पार्टी जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’का अनुसार बागलुङ नगरपालिकाको अध्यक्षमा इन्द्र केसी, सचिवमा राजु खड्का, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा खिम साहनी, ढोरपाटन नगरपालिकाको अध्यक्षमा भीम गौतम, सचिवमा सुमित घर्ती र जैमिनी नगरपालिकाको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मालाई जिम्वेवारी… पुरा पढौ

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलको घोषणा*!

यो समाचार पछि अपडेट सहित राखिने छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ । सम्पादक पुरा पढौ

एनआरएनए विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्वीकार

काठमाडौँ (जीएनएन) - गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद परराष्ट्र मन्त्रालयले हेर्न नपाउने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।बुधबार न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।अमेरिकामा बसोबास गर्ने रविनराज बज्राचार्यले दायर गरेको रिटमा एनआरएनएको विषयमा लेखा बाहेक अरु मामिलामा परराष्ट्रले हेर्न नमिल्ने भनेर परमादेशसहित अन्तरिम आदेश मागदाबी गरिएको थियो।संघको दशौँ महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा व्यापक धांधली गरिएको भनेर परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो।"सर्वोच्चले परमादेश जारी गर्न अस्वीकार गरेर… पुरा पढौ

आफ्नो प्रेमिकाको नाबालक छोरालाई तातो पानीमा जलाएर मार्ने प्रेमी पक्राऊ

जापानको ओसाकामा आफ़नो प्रेमिकाको ३ वर्षीय छोरालाई तातो पानीले जलाएर हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राऊ गरेको छ ।लिभीङ टु गेदरको रूपमा सेत्सुमा एकै घरमा बस्दै आएका २३ वर्षीय ताकुमी मत्सुबारालाई नुहाउन प्रयोग गरिने तातोपानीमा राखेर उनकी प्रेमिकाको छोराको हत्या गरेको आरोप लगाई प्रहरीले पक्राऊ गरेपनि आरोपी मत्सुबाराले आरोप अस्वीकार गरेका छन ।ओसाका प्रान्तको पुलिसका अनुसार ताकुमी मत्सुबाराले आरोप अस्वीकार गर्दै आफू र बच्चा संगसंगै तातो पानीमा नुहाउदै खेल्दै गर्दा मृत्यु भएको अनुसन्धानका क्रममा बताएका छन ।अगस्त ३१ मा… पुरा पढौ

जीवन त्याग गर्नका लागि बाबा आमासहित जापानदेखि स्विजरल्याण्ड सम्मको यात्रा

योशीले जापानदेखि स्विजरल्याण्डसम्मको लामो बाटो तय गरे । त्योपनि स्वेच्क्षाले मर्नैकालागि । यो एक बुधवार दिउँसोको द्रिष्य हो । हल्का झरी परेको छ । खासै गर्मी छैन । योशी जुरिच एयरपोर्टमा आफ्नो आमा बुबासँग एक व्हीलचेयरमा देखिन्छन् । दुई वैशाखीको मद्दतले कठिनसित उनी व्हीलचेयरबाट बाहिर निस्किए । बिस्तारै ट्याक्सीमा चढे । ट्याक्सीले उनलाई बासेल शहर ओराल्यो । ग्रामीण इलाका पार गरेर कुदिरहेको ट्याक्सीको झ्यालबाट बाहिर हेरेर उनी भन्छन् “मलाई धेरै राहत महसुस भएको छ ।” यात्रा छिटो भयो । मात्र… पुरा पढौ

क्यानाडाको अन्टारियो प्रान्तीय संसदमा नेपाली झन्डा फहराइने

टोरन्टो। नेपालको संविधान दिवस अवसरमा अन्टारियो प्रान्तको संसदमा नेपालको झन्डा फहराइने भएको छ। सेप्टेम्बर २३ बिहीबार टोरण्टोस्थित प्रान्तीय संसद भवनमा मध्याह्न १२ बजे नेपाली झन्डा फहराउन लागिएको एनआरएनए क्यानाडाले जनाएको छ। बहुसांस्कृतिक देश क्यानाडाको अन्टारियो सरकारले देशको विशेष दिनको अवसरमा वर्षको एकपटक झन्डा फहराउन सक्ने व्यवस्था गरेको छ। विभिन्न देशको संस्कृति र राष्ट्रियताको सम्मानको लागि यस्तो व्यवस्था गरिएको बताइएको छ। क्यानाडामा रहेका र विभिन्न देशबाट यहाँ आएका नागरिक, स्थायी बासिन्दा, विद्यार्थी तथा अन्य नागरिकको सम्मानमा संसद भवनमा उक्त देशको झन्डा… पुरा पढौ

गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

जनस्तरबाट निर्माण भई रहेको बहुप्रतिक्षित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। आर्थिक अभाव अनि बोलकबोल गरिएको आर्थिक सहयोग पनि प्राप्त नभए पछि निर्माण कार्य बन्द हुन पुगेको छ। निर्माण कार्य बन्द हुदा रंगशालाको अबको भबिश्य के हुन्छ चिन्ताको विषय बनेको छ। यतिबेला खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु सबै काम बन्द छन् । धुर्मुस -सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण गरिसक्ने सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको यो… पुरा पढौ

पहिरोमा परि गुल्मीमा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो। पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । राति करिब १ बजे घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको… पुरा पढौ