अब जापानी आशाही बियर नेपाली बजारमा

-


     जनहित न्युज    
     असाेज ८ गते २०७८


जापानको एक नम्बर बियर आशाही नेपाली बजारमा उपलब्ध भएको छ । जुनसुकै मौसममा पनि पिउन सकिने यो ठुलो आकारको वियर नेपालका विभिन्न स्टोरहरुमा किन्न सकिने गरी उपलब्ध भएको कम्पनीले जनाएको छ । 

आशाही बियर बिभिन्न साईजमा उपलब्ध छन जसमा २ लिटरको अशाही मिनी क्यान किन्न सकिन्छ। अन्य साना साईजमा पनि यो बियर किन्न पाईन्छ। यो बोतल तथा क्यानमा गरी ३ साईजमा उपलब्ध रहेको छ। असाही बेभरेजबाट अत्याधुनिक प्रविधिबाट यो बियरको उत्पादन गरिएको हो। जापनिज संस्कृति झल्किने गरी मिठो स्वाद र बास्ना सहितको यो वियर खाना, खाजा देखि अन्य समयमा समेत पिउन सकिने कम्पनीको भनाई छ ।

 गुणस्तरीयतालाई ध्यानमा दिई उत्पादन गरिएको यो बियर अनलाईन मार्फत यहाँ क्लिक तथा यहाँ क्लिक मा लगइन गरेर अर्डर पनि गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?