राष्ट्रिय समाचार

साफ च्याम्पियनसिपमा नेपाल बन्यो उप विजेता, भारत आठौंपटक दक्षिण एसियाली च्याम्पियन

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए… पुरा पढौ

बेलायतमा छुरा प्रहार गरि सांसदको हत्या

लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदमाथि आफ्नै कार्यालयमा छुरा प्रहार गरी हत्या गरिएको भएको हो । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । दिउँसो करिब १२ बजेर ५ मिनेट जाँदा एक पुरुषले उनीमाथि अन्धाधुन्ध छुरा हानेको बताइएको छ । घटनामा संलग्न २५ वर्षीय युवकलाई एसेक्स प्रहरीले पक्राउ गरेको र घटनास्थलबाट… पुरा पढौ

रक्सी पिउनेको संख्या बढ्नु कारण ‘कोरोना’

कोरोना भाईरसको महामारीले गर्दा मानिसहरुलाई रक्सी पिउने बानी बढेको छ । कोरोना भाईरसको मूल रुपभन्दा स्वरुप बदलिएको डेल्टा भेरियन्ट १३३ प्रतिशत बढी घातक देखिएको छ । अनुसन्धानकर्मीहरुका अनुसार कोरोनाको डेल्टा भेरियन्ट लागेपछि मृत्यु, अस्पताल भर्ना र आईसीयू भर्नाको उच्च जोखिम हुन्छ । क्यानडाको ओन्टारियो प्रान्तमा राखिएको दुई लाख १२ हजार तिन सय २६ वटा कोरोना लागेका बिरामीको घटनाहरुको तथ्यांक उपयोग गरिएको अध्ययनले डेल्टा संक्रमण मूल कोरोनाको संक्रमण भन्दा १३३ प्रतिशत घातक भएको पत्ता लगायो । डेल्टा लागेपछि बिरामीहरु अस्पताल भर्ना… पुरा पढौ

तालिबानले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध

अफगानिस्तानमा तालिबानको इस्लामिकअमीरात (इमिरेट) सरकारले जंगल फाँड्न र दाउरा बेच्न प्रतिबन्ध लगाएको छ। तालिबानका शीर्ष प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारले दाउरा व्यापारलाई गैरकानुनी घोषणा गरेको जानकारी दिए। कसैले यो नियम उल्लंघन गरे कठोर सजाय दिइने पनि उनले स्पष्ट पारे। मुजाहिदले ट्वीट गर्दै जंगल फाँड्नु, दाउरा बेच्नु र यसको कारोबार गर्नु अपराध भएकाले सुरक्षाकर्मी र अधिकारीले रोक्नुपर्ने माग गरेका छन्। अफगानिस्तानको कुल क्षेत्रफलको ५ प्रतिशत भूभागमा मात्र जंगल छ। अधिकांश वन देशको पूर्वी पहाडी क्षेत्र हिन्दुकुश क्षेत्रमा रहेको छ। यो जंगल पश्तुन… पुरा पढौ

गुल्मेली समाज जापानको अधिवेशन अक्टोबर २४ मा

कोरोना महामारीको कारणबाट स्थगित हुदै आएको गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिक आइतबार दिउसो १ बजेबाट टोकियोको शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको छ।गुल्मी ज़िल्लामा जन्म भै जापानमा विभिन्न पेशा व्यावसाय, अध्ययन र रोजगारीको शिलाशिलामा जापानमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरुलाई संगठित गर्दै एक आपसमा पारस्परिक सम्बन्ध, सद्भाव, सहयोग प्रदान गर्ने उदेश्यले गठित सो समाजको वार्षिक साधारण तथा अधिवेशन गर्न लागिएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिए ।कोरोना महामारी विरुद्दको स्वास्थ्य मापदण्ड अपनाउदै सिमित उपस्थितिमा… पुरा पढौ

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टोबर २४ मा, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, २०२१ मा संघका अध्यक्ष कुमार पन्त र प्रमुख संरक्षक शेष घलेको प्रमुख अतिथ्यतामा हुने भएको छ। गैरआवासीय नेपाली संघ भित्रको विकसित पछिल्लो घटनाक्रमको विवेचना र एनसीसीहरुको धारणा सम्बन्धमा एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला यहि अक्टुवर २४, २०२१ मा आयोजना गरिएको हो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महाधिवेशन प्रतिनिधि लगायत बिषयमा पत्र पठाएको र त्यसपछि उत्पन्न परिस्थित र संघको महाधिवेशन नै स्थगन… पुरा पढौ

टोकियोको व्यस्त रेल स्टेशन उएनोमा दिउसै एटिममा पैसा निकाल्न पर्खेका माथि चक्कु प्रहार गर्दा २ जना घाइते

टोकियोको जेआर उएनो स्टेशनको परिसरमा एक व्यक्तिले दुई जना मानिसमाथि अचानक चक्कु प्रहार गरी घाइते बनाएपछि महानगरीय प्रहरी विभागले ४५ वर्षिय एक व्यक्तिलाई हत्याको प्रयासको आशंकामा घटनास्थलबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ।टोकियो महानगरीय प्रहरी विभागका अनुसार जेआर उएनो स्टेशनको परिसरमा रहेको बैक एटीएम नजिकै रहेका अन्दाजी २० र ३० वर्षका पुरुषहरुमाथि शुक्रवार दिउँसो ३:०० बजे अचानक एक व्यक्तिले चक्कु प्रहारबाट पछाडी पिठिउ र तिघ्रा चोट लागि घाइते बनाएका थिए।घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र स्वास्थ्यस्थिति खतरामुक्त रहेको बताईएको छ । महानगरीय… पुरा पढौ

गलकोटका भलिबल खेलाडी सम्मानित

सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङले भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दोसल्ला, सम्मान पत्र र मायाको चिनो द्वारा गलकोट नगर भलिबल टिमलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । गलकोट क्षेत्रबाट राष्ट्रिय स्तरका खेलमा उत्कृष्ट प्रर्दशन गरेर नगरलाई खेलकुदको विकास र प्रवर्दनमा उल्लेख्य योगदान पुराएको र आगामी दिनमा खेलाडीलाई थप प्रोत्साहन गर्न सम्मान गरिएको अध्यक्ष थापाले बताए । गलकोट… पुरा पढौ

संसारभरि नेपालीहरु दशैं मनाउँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना संदेश

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिकाे कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान… पुरा पढौ

यस्तो छ दशैँमा लगाइने टीका र जमराको महत्त्व !

काठमाडौँ – निलो र सफा आकाश । तालु पोल्ने घाम । वर्खा सकिएर भर्खरै सुकिलो बनेका बाटोहरू । ऋतुले नै दसैँ बोलाएको जस्तै । खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारी भरी कोदाको कपानी अनि फुल्नै लागेका सयपत्रीका गुच्छाहरू । साँच्चि नयाँ ऋतु र दसैँ मनाउने महिना पनि रमाइलो छ । कवि शिरोमणि लेखनाथ पौडेलले कवितामार्फत व्यक्त गरेका छन्– ‘हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा, भवानीको भयो पूजा आनन्दको वर्षा ।’ दसैँलाई नेपालीहरूले राष्ट्रिय तथा महान् पर्वका… पुरा पढौ