जापान विशेष

जापानमा पहिलो पटक प्रति घण्टा ज्याला औसत १,००० येन नाघ्यो

केन्द्रीय न्यूनतम पारिश्रमिक परिषद् (स्वास्थ्य, श्रम र कल्याण मन्त्रीको सल्लाहकार निकाय) को उपसमितिले आर्थिक वर्ष २०२३ मा जापानको भारित औसत न्यूनतम प्रतिघण्टा ज्याला ¥ ४१ ले वृद्धि गर्ने निर्णय गरेको छ।प्रतिघण्टाका आधारमा ज्याला सङ्केत गर्ने तरिका अपनाउदै अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ येन बृद्धि गरिएको हो । यो निर्णय अनुसार न्यूनतम पारिश्रमिक परिमार्जन गरिएको मान्दा राष्ट्रिय औसत १००० येनदेखि १००२ येनमा पुगेको यो पहिलो पटक हो । उपसमितिको निर्देशन अनुसार प्रिफेक्चरहरूलाई तिनीहरूको आर्थिक अवस्था अनुसार तीन कोटिहरूमा विभाजन गरि ज्यालामा… पुरा पढौ

पश्चिमी र मध्य जापानले अगस्ट १५ मा ताइफुन ल्यानको सामना गर्नुपर्ने मौषम एजेन्सीका अधिकारीको चेतावनी

प्रशान्त महासागरको तटमा रहेको पश्चिमी जापानको किइ प्रायद्वीप तर्फ बढ्दै गरेको शक्तिशाली ताइफुनले मंगलबार पहिरो जानसक्ने अनुमान गरिएको छ ।भारी वर्षाको लागि जारी गरिएको अलर्टका कारण केही रेल र उडानहरू रद्द गरिने मौसम एजेन्सीले जनाएको छ।सेन्ट्रल जापान रेलवे कम्पनीले नागोया र शिन-ओसाका स्टेशनहरू बीचका सबै तोकाइदो शिन्कान्सेन सेवाहरू मंगलबार निलम्बित हुने बारे आइतबार उल्लेख गरेको छ । टोकियो र नागोया स्टेशनहरू बीचको रेल सेवामा उल्लेखनीय रूपमा कटौती गरिएको छ।पश्चिम जापान रेलवे कम्पनीले मंगलबार शिन-ओसाका र ओकायामा स्टेशनहरू बीचको सानो शिन्कान्सेन… पुरा पढौ

एनआरएनए जापानको सपथ ग्रहण कार्यक्रम सम्पन्न, समन्वय र सहकार्य नै मेरो पहिलो प्राथमिकता- अध्यक्ष निउरे

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानकोजुलाई ३० मा सम्पन्न एघारौ अधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरू तथा अन्तराष्ट्रिय समन्वय परिषद् सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।शनिबार टोकियोमा सम्पन्न सो सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक डम्बरराज पौडेलले २०२३-२०२५ कार्यकालको लागि निर्वाचित पदाधिकारी, सदस्य तथा आइसीसी सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।सपथ ग्रहण कार्यक्रममा बोल्दै राजदूत डा दुर्गाबहादुर सुवेदीले एनआरएनएमा समन्वय, सहकार्य, सत्भाव र सहिष्णुताको उच्चतम नमूना जापानबाट प्रस्तुत गर्न सफल रहेकोले… पुरा पढौ

शिक्षा, स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ गैरे समाज जापानले ‘तिज धमाका २०२३’ कार्यक्रम गर्ने

गैरे समाज जापानले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।विगतका वर्षदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालमा शिक्षा स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ जापानका मुख्य दुई शहरमा गर्न लागिएको समाजका उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिए।गैरेका अनुसार कार्यक्रम सेप्टेम्बर १३ तारिक टोकियोको कमाता, सेप्टेम्बर १५ तारिक ओसाकाको बेन्तेन्चोमा गरिने निश्चित भएको बताए । कार्यक्रममा नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गरि आयोजना गरिन लागिएको हो ।कार्यक्रमको… पुरा पढौ

नेपालबाट जापान आउनुअघि लजालु सृष्टि “वाशोई, वाशोई” भन्दै “तेन्जिनसाई जोसेई ओमिकोशी” को “गल मिकोशी” मा ६० किलोको पोलमा झुण्डिएको झोला उठाउन सक्ने भइन

नेपालको बागलुङ जिल्लाको गलकोट रिश्मीबाट जापान आउनुअघि नै सृष्टि सापकोटा लजालु र कसैसंग कुराकानी नगर्ने स्वभावकी थिइन । त्यसैले १८६ जना आवेदकहरूबाट सबै महिला "गल मिकोशी" पोर्टेबल श्राइन परेडका लागि ८० सहभागीहरूको चयन प्रक्रियामा २३ वर्षीया किशोरीलाई आफ्नो परिचय दिन समेत गाह्रो भयो।अन्य प्रतिस्प्रधीले खुसीसाथ आफ्नो बारेमा अभिव्यक्ति राख्दा सापकोटाले किन उक्त परेडमा सम्मिलित हुन चाहन्थे भनेर मात्र पनि बताउन सकिनन् ।"म चिन्तित थिएँ, धेरै नर्भस भएकोले बोल्ने शब्दहरू फेला पार्न समेत सकिन," बिगतको स्मरण गर्दै उनले जुलाई ८ को… पुरा पढौ

जापानको ताइफुन खानुन यस हप्ता दक्षिणपश्चिमी मुख्य टापुमा पुग्ने

जापानमा चलेको खानुन ताईफुन यस हप्ताको अन्त्यमा जापानको दक्षिणपश्चिमी मुख्य टापु क्युसुमा पुग्ने अनुमान गरिएको छ । उक्त ताइफुनका कारण सम्भवतः यस क्षेत्रका केही भागहरूमा मुसलधारे वर्षाका साथै बाढी र तीव्र हावाको ल्याउने सम्भावना रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ । ओकिनावाको दक्षिणी टापु प्रिफेक्चरको वरिपरि बिस्तारै सर्ने क्रममा रहेको ताइफुन पूर्व तर्फ अघि बढिरहेको र कागोशिमा प्रिफेक्चरको अमामी-ओशिमा टापु क्षेत्रमा यो आँधी जापान मौसम विज्ञान एजेन्सीले बताएको छ ।अमामी क्षेत्र र दक्षिणी क्युशुमा मंगलबार बिहानसम्म भारी वर्षा ल्याउने हुने… पुरा पढौ

जापानका महिलाको आयु विश्वमै सबैभन्दा लामो,पुरुष भने झरे चौथोमा

कोरोनाभाइरस महामारीबाट उल्लेखनीय रूपमा प्रभावित भई जापानी नागरिकको औसत आयु २०२२ मा लगातार दोस्रो वर्षमा घटेको स्वास्थ्य मन्त्रालयका जनाएको छ ।सार्वजनिक गरिएको तथ्यांकका अनुसार जापानी महिलाको औसत आयु गत वर्ष ०.४९ ले कमि आई ८७.०९ वर्षमा झरेको छ भने पुरुषको आयु ०.४२ वर्षमा कमी आई ८१.०५ ०.४२ पुगेको छ ।कोरोना भाइरसका कारण ४७,००० भन्दा बढीको मृत्यु भएको हुन गई औसत आयुमा फेरबदल आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।निरन्तर गिरावटको बावजुद पनि जापानको महिलाहरूको… पुरा पढौ

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आगामी सेप्टेम्बर ११ तारिकका दिन जापानको कान्साइमा दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको क्षेत्रीय समिति कान्साइले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको क्षेत्रीय अध्यक्ष रामु साहनीले बताए ।खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको… पुरा पढौ

जापानमा जन्मेका र हुर्केका विदेशी नाबालिगहरूलाई जापानमा नै बस्नको लागि विशेष अनुमति दिने

जापान सरकारले जापानमा जन्मेका र हुर्केका विदेशी नाबालिगहरूलाई जापानमा नै बस्नको लागि विशेष अनुमति दिने घोषणा गरेको छ।यस घोषणाले जापानमा जन्मे र हुर्के पनि बासिन्दाको हैसियत नभएका निर्वासनको सामना गरिरहेका विदेशी नागरिकका १४० बालबालिकालाई जापानमा बस्न विशेष अनुमति दिइने भएको हो । सरकारले मानवीय आधारमा विशेष उपाय लागू गर्ने निर्णय गरेको बताएको हो।जापानमा जन्मेर हुर्केका तर बसोबासको हैसियत नपुगेका १८ वर्ष मुनिका विदेशी नागरिकका बालबालिका र तिनका परिवारलाई स्वविवेकको हिसावले जापानमा बस्न दिइने न्यायमन्त्री ताकेरु साइतोले शुक्रबार विशेष पत्रकार सम्मेलनमा… पुरा पढौ

कोरोना महामारीपछि जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्यो, गतवर्ष मात्र ६ करोड ८५ लाखले जागिर पाए 

जापानको बेरोजगारी अघिल्लो महिनाको तुलनामा जुन महिनामा २.५ प्रतिशतमा झरेको छ । एक महिना अघिको २.६ प्रतिशतमा रहेको बेरोजगारी दर जुन महिनामा कोरोनाभाइरस महामारीको कम प्रभावको कारण तल झरेको हो । रोजगारीमा महिला कामदारहरूको संख्या रेकर्ड-उच्च ३०.६५ मिलियन पुगेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ। रोजगारी उपलब्धता अनुपात मे देखि ०.०१ बिन्दुबाट १.३० मा झरेको छ । जीवन खर्चको सामना गर्न काम खोज्ने भएकोले रोजगार प्रस्तावहरूको संख्या उस्तै बढेको छ । तथ्याङ्कले प्रत्येक १०० जागिर खोज्नेहरूका लागि १३० जागिरहरूका आवेदनहरू आउने… पुरा पढौ