सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था घुम्टे युवा परिवार जापानको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकाल २०२४-२०२६ का लागि नारायण थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । सोमबार टोकियोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दुर्गा थापा, संग्राम साहानी,बिष्णु थापा, मनोज केसी, दिपक चोखाल र महिला उपाध्यक्षमा कल्पना खड्का निर्वाचित भएको निर्वाचन संयोजक कालिका थापाले जानकारी दिइन ।कार्यसमितिको सचिवमा प्रकाश केसी सह सचिवमा बिना खड्का, पतिराम थापा र शिद्ध थापा…
पुरा पढौ