जापान विशेष

एनआरएनए नागोयामा लफडा, समानान्तर समिति गठन

नागोया-एनआरएनए जापान नै भष्ट्रचार अनि अनियमिताको दलदलमा फसेको बेला क्षेत्रीय समितिको र्निवाचनलाई लिएर लफडा उत्पन्न भएको छ। यस अघि नै र्निवाचन गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन गरिएको थियो। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। क्षेत्रीय समिति नागोयामा संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनी विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनी विरुद्ध… पुरा पढौ

बागलुङका दिलिप शर्मा बने एनआरएनए कान्साईको संयोजक

जापान–गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा बागलुङका गलकोटका दिलिप शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।हाल कान्साई क्षेत्रीय समितिको उप–संयोजक रहनुभएका शर्मा २०२१–२०२३ को लागि संयोजकमा सहमतिको आधारमा सर्वसम्मत चयन हुनुभएको हो । संयोजकको प्रत्यासी रहनु भएका नर बहादुर थापा उप–संयोजकमा रहन तयार भएपछि सर्वसम्मत कार्यसमिती चयन सम्भव भएको हो । थापा निवर्तमान कार्यसमितीमा मानार्थ सदस्यमा रहनुभएको थियो । बिहीवार ओसाकामा सम्पन्न भएको संस्थाको ८औ अधिबेशनबाट डिल्लीप्रसाद सापकोटालाई पनि उप–संयोजकमा चयन गरेको छ । यसैगरी महिला संयोजकमा… पुरा पढौ

क्रिकेट रंगशाला निर्माणका लागि गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गर्यो सहयोग

जापान/ गलकोट समाज जापान क्षेत्रीय समिती नागोयाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणा कार्यका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको छ । क्षेत्रीय समिति नागोयाले रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले “खेल नै जीवन हो, जीवन नै खेल हो” मुख्य नाराका साथ खुल्ला पुरुष दोस्रो रनिङ कप भलिवल प्रतियोगिता गरेको र त्यसबाट भएको नाफा रकम रंगशाला निर्माणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनललाई प्रदान गरिएको समाजका अध्यक्ष रामुकाजी थापाले जानकारी दिनुभयो । सहयोग रकम एक कार्यक्रमका बिच… पुरा पढौ

अध्यक्ष भण्डारीलाई कारवाही र राजिनामा माग्दै आईसिसि देखि दूतावाससम्म पत्राचार-महासचिव, प्रवक्ता, महिला संयोजकको मौनता

जापान । गम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् । जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक संजाल लागयत बिभिन्न मिडियाहरुमा देखिएकागम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् । जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक… पुरा पढौ

एनआरएनए नागोयामा यस्तो लफडा, निर्वाचन समितिलाइ अपदस्त गर्न प्रत्यासीको माग

जापान/ गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय समिति नागोयामा विधान विपरीत संयोजकको उमेद्वारी सदर गरेको आरोप प्रत्यारोपका विषयलाई लिएर रडाको मच्चिएको छ ।नेपालीहरु कै अभिभावकीय संस्थाको रुपमा रहेको एनआरएनएले नेपाली समुदायलाई नै सहि नीति नियम र विधि विधानमा चल्न सिकाउनुको सट्टा गलत नजिर स्थापित गर्न लागेको आरोप संयोजक पदका दुईजना प्रत्यासीले लगाएका छन ।क्षेत्रीय समिति नागोयाको आगामी २०२१-२०२३ का लागि हुन लागेको निर्वाचनका लागि गत ३ तारिक गंगाबहादुर घर्ती, रामबहादुर खत्री अर्जुन र रुद्र मल्ल मनोजको उमेदवारी परेको थियो ।… पुरा पढौ

जन्मभुमिका लागि जापानबासी गल्कोटेले पठाए स्वास्थ्य सामाग्री

बागलुङ / जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो । सीमित… पुरा पढौ

एनआरएनए जापानमा अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

जापान ÷ एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले जापानमा ८ सय ४३ मान भन्दा बढि रकम अनियमितता भएको प्रतिवेदन आइसीसी केन्द्रलाई बुझाएको छ ।एनआरएनए जापानमा अनियमितता भएको बहसबाट विवादमा तानिएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि एनआरएनए जापानले सो रकम बेरुजुका रुपमा देखिएको आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।एनआरएनए जापानमा २०१७ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म… पुरा पढौ

महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड

महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ ।ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय गरेको हो ।ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नुपर्छ ।यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई… पुरा पढौ

एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन

फुकुओका /जापान । एनआरएनए जापान क्युस्यु क्षेत्रको संयोजकमा अर्जुन थापा निर्विरोध चयन भएका छन् ।शनिबार (जुन ५ तारिख)भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति (२०२१ -२३) निर्विरोध निर्वाचित भएको हो । संयोजक थापा यसअघि को समितिमा सचिव पदमा कृयाशिल थिए ।त्यस्तै गरि, उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सह-कोषाध्यक्षमा रिपु हरि सापकोटा चयन भएका छन् भने सदस्यहरुमा -अमृत भट्ट, प्रदीपकुमार राई, सुवास बहादुर बोहोरा, दिपक बहादुर… पुरा पढौ

एनआरएनए जापान चिबाको अधिवेशन जुन २० तारिख

नयाँ कार्यकाल (२०२१—२३ वर्ष)को नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ।आगामी जुन २० तारिक चिबाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित ३ सदस्यीय निर्वाचन समिति चयन गरिएको छ।एनआरएनए जापान चिबा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयनसंगै दुई वर्षे कार्यकालको समिक्षा सहित आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्ने छ।निर्वाचन कार्यतालिका सार्वजानिकयसैबीच नवगठित निर्वाचन… पुरा पढौ