तोत्तोरी, जापान, जापानी राजपरिवारकी कान्छी छोरी राजकुमारी काकोले आफ्नो तोत्तोरी भ्रमणका क्रममा लगाएको एक जोर 'इयररिङ' (Earrings) ले अहिले जापानी बजारमा तहल्का मच्चाएको छ। सन् २०२५ को सेप्टेम्बरमा भएको भ्रमणका क्रममा राजकुमारी काकोले लगाएको उक्त इयररिङ कुनै महँगो लक्जरी ब्रान्डको नभई, तोत्तोरी प्रिफेक्चरको साकाइमिनातो सहरमा रहेको अपाङ्गता भएका व्यक्तिहरूको रोजगार सहयोग केन्द्र 'हामायु' (Hamayu) का सदस्यहरूले हातैले बनाएको उत्पादन थियो। १३० गुणाले बढ्यो बिक्री 'हामायु' का अनुसार, राजकुमारीले उक्त इयररिङ लगाएको तस्बिर सार्वजनिक हुनासाथ अर्डरको ओइरो लागेको छ। अनलाइन अर्डर: पहिले फाट्टफुट्ट मात्र…
पुरा पढौ