जापान पोस्ट (Japan Post) ले आफूमाथि लागेका फ्रीलान्स कानुन उल्लङ्घनका आरोपहरूको आन्तरिक अनुसन्धानपछि ठूलो सङ्ख्यामा अनियमितता फेला पारेको छ। कम्पनीको प्रधान कार्यालय र देशभरका १३ वटा क्षेत्रीय शाखाहरूले गरेको सर्वेक्षणमा कुल ३८० वटा कारोबारमा फ्रीलान्स कानूनको उल्लङ्घन भएको देखिएको छ। यो मामिलामा २२३ जना फ्रीलान्सरहरू संलग्न रहेका छन्, जसलाई कामको जिम्मेवारी दिँदा आवश्यक कारोबारका सर्तहरू (जस्तै: मिति, विवरण, पारिश्रमिक र भुक्तानीको समय) स्पष्ट रूपमा उल्लेख गरिएको थिएन। यो सङ्ख्या यसअघि जापानको सार्वजनिक निष्पक्ष व्यापार आयोग (JFTC) ले कारबाही गरेका अन्य कम्पनीहरूको तुलनामा निकै…
पुरा पढौ