शुक्रबार न्युयोर्क राज्यको एक कार्यक्रममा छुरा प्रहारमा परेका चर्चित लेखक सलमान रुस्दीप्रति सहानुभूति जनाउँदै अहिले उनको स्वास्थ्य लाभको कामना भइरहेको छ । तर, यही बेला उनीमाथिको हमलालाई प्रशंसा गर्ने पनि देखिएका छन् । रोयटर्सका अनुसार दी सटानिक भर्सेसका लेखक भेन्टिलेटरमा उपचार गराइरहेका बेला इरानका केही ‘हार्डलाईन’ सञ्चार माध्यमहरूले उनीमाथिको हमलाको प्रशंसा गरेका छन् । शुक्रबार उनीमाथि चक्कु प्रहार भएपछि इरानले कुनै आधिकारिक टिप्पणी गरेको छैन् । तर, इरानको क्याहान नामक कट्टरपन्थी अखबारले यस्तो टिप्पणी गरेको छ– ‘न्युयोर्कमा धर्मत्यागी र दुष्ट…
पुरा पढौ