जापान सरकारले प्रधानमन्त्री किशिदा फुमियोलाई कोभिड-१९ पोजेटिभ देखिएको सरकारी संचारमाध्यमले आइतबार जनाएका छन। प्रधानमन्त्रीलाई शनिबार साँझदेखि नै हल्का ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको थियो । आइतबार बिहान उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । किशिदा अगस्ट १५ को साँझबाट गर्मीको बिदामा थिए, यस अवधिमा उनले इबाराकी प्रिफेक्चरमा गल्फ खेले र शिजुओका प्रिफेक्चरको एक होटलमा अन्य आउटिङहरूमा बसे। उनी शुक्रबार दिउँसो टोकियो फर्किएका थिए ।किशिदाको निकट भविष्यमा हुने तय भएको ट्युनिसियाको आफ्नो यात्रा सम्भवतः रद्द गर्नेछन…
पुरा पढौ