प्रत्येक वर्ष बर्खायाम सुरु भएसँगै डेंगु, हैजा, स्क्रब टाइफस, चिकनगुनिया, फ्लु लगायत संक्रामक रोगहरु बढ्ने गर्छन् । हरेक वर्षजस्तै यो वर्ष पनि कोरोना, डेंगु, हैजा धेरैमा संक्रमित भइरहेको छ । पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ । पछिल्लो समय ७६ जिल्लामा डेंगुको सङ्क्रमण तिव्रगतिमा फैलिसकेको छ । कोरोना सङ्क्रमणको त्रास रहिरहेका बेला डेंगु र मौसमी–फ्लु फैलँदा मानिसमा थप स्वास्थ्य जटिलता थपिदैगएको छ । भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार प्राय सङ्क्रामक रोगमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने,…
पुरा पढौ