स्वास्थ्य

जापानमा पहिलो गर्भपतन चक्कीको रूपमा मेफिगो प्याक स्वीकृत

गर्भावस्थाको प्रारम्भमा महिलाहरूलाई शल्यक्रियाको विकल्पका लागि जापानको स्वास्थ्य मन्त्रालयले पहिलो पटक मौखिक गर्भपतन चक्की बिक्रीको लागि शुक्रबार स्वीकृति दिएको छ । बेलायती औषधि कम्पनी लाइनफार्मा इन्टरनेशनल लिमिटेडले विकास गरेको मेफिगो प्याक भनिने चक्कीले ९ हप्तासम्मको गर्भावस्थालाई पतन गराउनको लागि प्रयोग गर्न सकिने बताइएको छ । यसअघि प्रयोग गरिसकिएको सर्जिकल गर्भपतनभन्दा हाल स्वीकृति प्रदान गरिएको चक्की अझ बढि सुरक्षित मानिएको छ । मेफिगो मिफेप्रिस्टोनको दुई-औषधि संयोजन हो । यसले गर्भावस्थाको हर्मोनलाई रोक्छ र मिसोप्रोस्टोल पाठेघरको संकुचनलाई उत्तेजित गर्न ३६ देखि ४८… पुरा पढौ

जापानले कोरोनाभाइरसलाई इन्फ्लुएन्जाको स्तरमा झार्ने, संक्रमणको बढ्दा पनि आपतकालीन अवस्था जारी नगर्ने

सामाजिक र आर्थिक गतिविधिहरूको पूर्ण सामान्यीकरणको लागि मार्ग प्रशस्त गर्दै जापानले औपचारिक रूपमा कोरोना कोरोनाभाइरसको कानूनी स्थितिलाई मे ८ देखि मौसमी इन्फ्लुएन्जाको स्तरमा झार्ने निर्णय गरेको छ। शनिबारबाट सुरु हुने गोल्डेन विकको बिदामा विदेश जाने र फर्कने मानिसहरूको संख्यामा वृद्धि हुने अवस्थालाई ध्यानमा राखेर सरकारले कोरोनाभाइरस रोकथामका लागि सीमा नियन्त्रण उपायहरू एक हप्तालाई कडा पारे संगै कोरोना भाइरसलाई इन्फ्लुएन्जाको स्तरमा झार्ने निर्णय आएको हो। हालको व्यवस्था अनुसार जापान प्रवेश गर्नका लागि देशका सबै प्रवेशकर्ताहरूले कम्तिमा तीन कोभिड-१९ खोपको डोज वा… पुरा पढौ

जापानको स्वास्थ्य मन्त्रालय अन्तरगतको प्यानलले गर्भपतन चक्की प्रयोगका लागि अनुमोदन, अब छिटै विक्रीको लागू स्वीकृति प्रदान गरिने 

जापानको स्वास्थ्य मन्त्रालयको औषधि मामिला तथा खाद्य सरसफाई काउन्सिलको उपसमितिले शुक्रबार बेलायतको लाइनफार्मा इन्टरनेशनल लिमिटेडले विकास गरेको गर्भपतन चक्कीलाई अनुमोदन गरेको छ । मेफिगो प्याक औषधि जापानमै पहिलो मौखिक गर्भपतन चक्की बन्न चाँडै औपचारिक स्वीकृति प्राप्त गर्ने अपेक्षा गरिएको छ।जनवरीमा उपसमिति अन्तर्गतको विज्ञ प्यानलले औषधिलाई स्वीकृत गरेको थियो तर मन्त्रालयले सार्वजनिक टिप्पणी सुनेपछि उपसमितिले पुन छलफल गर्ने निर्णय गरेको थियो। उपसमितिले सुरुमा मार्चमा छलफल गर्ने कार्यक्रम थियो, तर चक्की अनुमोदनको पक्षमा दुई तिहाइ जनताका करिब १२ हजार टिप्पणीहरू विश्लेषण गर्न… पुरा पढौ

जापानमा ज्वरोको लागि प्रभावकारी भनेर बेचिएको चियामा स्टेरोइड डेक्सामेथासोन फेला पर्यो

जापानमा "घास ज्वरोको लागि प्रभावकारी" भनेर विज्ञापन गरिएको स्वास्थ्य चियामा स्टेरोइड डेक्सामेथासोन फेला परेको छ ।राष्ट्रव्यापी उपभोक्ता बारेमा चासो र सम्बन्ध राख्ने उपभोक्ता वाचडगले चियामा रहेको स्टेरोइड डेक्सामेथासोन नामक पदार्थले संक्रमण बिग्रने जस्ता साइड इफेक्टहरू निम्त्याउन सक्ने भन्दै सावधानी अपनाउन आह्वान गरिरहेको छ । जापानको राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले अप्रिल १२ मा ओसाकाको कम्पनी कोहजुकुले इन्टरनेटमा बेच्ने गरेको "जामु टी ब्ल्याक" मा स्टेरोइड फेला पारेको घोषणा गरेको थियो । डेक्सामेथासोनमा एन्टि-इन्फ्लेमेटरी गुणहरू भएकाले खाद्य उत्पादनहरूमा प्रयोग गर्न नसकिने बताइएको छ… पुरा पढौ

बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि

विश्वका धेरै देशहरूमा तिव्र रूपमा फैलिएको बालबालिकामा हुने रहस्यमयी तीव्र हेपाटाइटिसबाट जापानमा पहिलो मृत्यु पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा मार्च १७ सम्म १६२ जनामा ​​यस रोगबाट संक्रमण पुष्टि भएको थियो र तीमध्ये तीन जनामा कलेजो प्रत्यारोपण गरिएको थियो।मन्त्रालयले जापानी संचार माध्यमलाई रोग लागेका एक जनाको मृत्यु भएको बताए पनि मृत्युको समय वा पीडितको उमेर भने खुलाएको छैन ।थप मृत्युहरू जापानमा पनि भएको हुन सक्छ तर मन्त्रालयले "व्यक्तिगत जानकारी" को सुरक्षाको आवश्यकतालाई औंल्याउँदै त्यस्ता घटनाहरूको घोषणा नगर्ने बताएको छ।जब चिकित्सा… पुरा पढौ

जापानका विद्यालयमा आगामी अप्रिल १ देखि माक्स लगाउनु नपर्ने

जापानको शिक्षा मन्त्रालयले शुक्रबार राष्ट्रव्यापी शिक्षाका प्रिफेक्चरल बोर्डहरू र अन्य संस्थाहरूलाई एक सूचना जारी गर्दै अप्रिल १ बाट सुरु हुने नयाँ शैक्षिक वर्षबाट विद्यालयका विद्यार्थी र कर्मचारीहरूले मास्क लगाउन आवश्यक नहुने बताएको छ।मानिसहरू बीचको दूरीलाई कायम राख्न, भेन्टिलेसनको समुचित उपयोग गर्न आग्रह गर्दै जाने बाटोमा भीडभाड हुने बस र रेलहरूमा मास्क लगाउन सिफारिस र कोरस गाउने जस्ता परिस्थितिहरूमा माक्स आवश्यक नपर्ने जनाएको छ ।जापानमा मार्च १३ बाट सुरु हुने मास्क लगाउन मूलतः व्यक्तिगत निर्णय बनाउने जापानी सरकारको निर्णय अनुरूप शिक्षा,… पुरा पढौ

जापानमा सन् २०२२ मा आत्महत्या गर्ने युवा विद्यार्थीहरूको संख्या उच्च  

जापानमा सन् २०२२ मा १८ वर्षमुनिका ५१४ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको छ । युवाहरूले गरेको यो आत्महत्याको संख्या हालसम्मकै उच्च रहेकोले जापानमा डरलाग्दो अवस्था रहेको पाइएको यससंग सम्बन्धित जानकारहरूको भनाई छ ।मार्च १४ मा सार्वजनिक गरिएको कल्याणकारी मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९८० मा सर्वेक्षण सुरु भए यताको यो सङ्ख्या पहिलो पटक ५०० पुगेको हो। सरकारी सर्वेक्षणले ६ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूका लागि विद्यालयलाई समेटेको छ।तथ्यांक वर्गीकरणका अनुसार ३५४ हाई स्कूलका विद्यार्थीहरू मुख्यतया १५ र १८ बीचका थिए र १४३… पुरा पढौ

जापानमा कोभिड-१९ को खोपले गत नोभेम्बरमा एक महिलाको मृत्यु भएको विज्ञ प्यानलको भनाई

कोभिड-१९ को खोपले पहिलो पटक नोभेम्बर २०२२ मा ४२ वर्षीया महिलाको मृत्युमा योगदान गरेको हुनसक्ने सम्भावनालाई जापानमा स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिने विज्ञहरूको प्यानलले बताएको छ ।प्यानलले खोप प्रणाली अन्तर्गत जाबबाट सम्भावित साइड इफेक्टहरू बारे रिपोर्टहरू प्राप्त गरि कोभिड-१९ खोप र मृत्युबीच कारण र सम्बन्धका बारेमा मूल्याङ्कन गरिरहेको बताएको छ ।विगतमा प्यानलले मृत्युको कारण र खोपको सम्बन्धका बारेमा तथ्य फेला नपारेको वा निर्धारण गर्न नसकेको बताइएको छ ।तर २०२३ मार्च १० को बैठकमा प्यानलले महिलाको मृत्युमा कोभिड-१९ विरुद्धको खोपको कारण आर… पुरा पढौ

जापानमा ओनसेन अर्थात सावना मापदण्ड विपरित वर्षको २ पटक मात्र पानी परिवर्तन गरेको पाइयो, लेगोनेला ब्याक्टेरिया ३७०० गुणाले बढेको स्थानीय अधिकारीको भनाई

फुकुओका - दक्षिणपश्चिम जापानको एक शताब्दी पुरानो रियोकान परम्परागत ओनसेन अर्थात सावनाले त्यहा प्रयोग हुने आफ्नो तातो नुहाउने पानीलाई वर्षमा दुई पटक मात्र परिवर्तन गरिरहेको कारण लेगोनेला ब्याक्टेरियाको स्तर मानक सीमा भन्दा ३७०० गुणा बढेको स्थानीय अधिकारीहरूले बताएका छन ।चिकुशिनो, फुकुओका प्रिफेक्चरको दाइमारु बेसो स्टिम बाथ अर्थात अफुरोले विगतका सम्राट हिरोहितो(मरणोपरान्त सम्राट शोवा भनेर चिनिने) लगायतका प्रतिष्ठित व्यक्तित्वहरू आफ्नो आफ्नोमा नुहाउने आउने गरेको वेबसाइटमा उल्लेख गर्दै यसका साप्ताहिक रूपमा नियमित पानी परिवर्तन गर्ने गरेको झुठो जानकारी प्रदान गरेको समेत अधिकारीहरूले… पुरा पढौ

जापानका डाक्टरहरूले ‘माई नम्बर’ आईडी प्रयोग गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै सरकारविरुद्ध मुद्दा दायर

टोकियो हेल्थ इन्स्योरेन्स डाक्टर्स एसोसिएसनका २७० भन्दा बढी डाक्टर तथा दन्त चिकित्सकले भने, ‘उपकरण खर्चको बोझ र सूचना चुहावटको जोखिम ठूलो छ र मन्त्रीस्तरीय अध्यादेशबाट कार्यान्वयन गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै जापानका डाक्टरहरूले 'माई नम्बर' आईडी प्रयोग गर्न आवश्यक नभएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेका छन छन् ।राजधानीमा एक प्रमुख डाक्टरहरूको संघ र अन्य केहिले चिकित्सा संस्थाहरूले बीमा कार्डहरूको सट्टामा"माई नम्बर" व्यक्तिगत परिचय पत्र प्रयोग गरेर बिरामीहरूको बीमा स्थिति जाँच गर्ने सरकारी अनलाइन प्रणाली लागू गर्न नपर्ने माग गर्दै… पुरा पढौ