लन्डन- बाग्लुङको गलकोटमा जन्मभूमि भै विभिन्न पेशा,व्यावसाय अध्ययनका लागि बेलायतवासी गल्कोटेहरुको संस्था ’गलकोट समाज यूके’ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न अधिवेशनबाट निवर्तमान कार्यसमितिका उपाध्यक्ष भोजराज कँडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले समाजको उपाध्यक्षमा गोविन्दराम कंडेल र चन्द्र साहनी, महासचिवमा विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित गरेको छ । त्यस्तै, सदस्यहरुमा डा.पुष्प उप्रेती,डिलाराम गैरे, तेजबहादुर भण्डारी,राजु बोहोरा,राजु सापकोटा,अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल,नगेन्द्र…
पुरा पढौ