टोकियो, जापान । प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले टोकियोमा 'कविता कन्सर्ट'को तेस्रो शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ। आइतबार आयोजित उक्त कार्यक्रममा जापानलाई कर्मथलो बनाएका पाँच सशक्त कवि तथा कवयत्रीहरूका सिर्जनाले हल गुञ्जायमान बनेको थियो। भावना र संवेदनाको त्रिवेणी कन्सर्टमा कविहरू डिजी शर्मा, सुविन न्यौपाने 'कान्जिभाइँ', बलराम उपाध्याय, आदिपुरुष र कवयत्री सविता भण्डारीले आ-आफ्ना उत्कृष्ट कविताहरू वाचन गर्नुभएको थियो। वाचन गरिएका कविताहरूमा माया-प्रेमका कोमल भावनादेखि लिएर देशप्रेम, नेपालको…
पुरा पढौ