टोकियो, जापान । नेपाली सिने जगतका महानायक राजेश हमालको विशेष उपस्थितिमा जापानको टोकियोस्थित नाकानो जेरो हलमा बुधबार एक भव्य उत्प्रेरणात्मक तथा जागरणमूलक कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा जापानवासी नेपालीहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो। जीवन भोगाइ र सफलताको मन्त्र कार्यक्रमका मुख्य आकर्षण रहेका महानायक हमालले मन्तव्यका क्रममा आफ्नो जीवनको लामो कालखण्ड, सिने क्षेत्रको संघर्ष, अनुशासन र समय व्यवस्थापनका अनुभवहरू साटेका थिए। उपस्थित…
पुरा पढौ