राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत

कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

रुस्दीमाथि हमलाः इरानी पत्रिका लेख्छ–शत्रुको घाँटी च्यात्ने हातलाई चुम्बन गर्नुपर्छ

टोकियो र फुकुओका पछि नागोयामा सेप्टेम्बर ३ र ४ मा दोस्रो नेपाल फेस्टिवल हुदै

अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु
जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।न्यूज कारखाना
पुरा पढौ
माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन आह्वान गर्ने

निहारिकालाई भेट्न शिक्षण अस्पताल पुगे मेयर बालेन

भ्यागुताहरूलाई भोज !

सिजुओकामा “तिज धमाका २०२२ विशेष सांगीतिक कार्यक्रम” हुने

श्रीदेवीबारे चार रोचक तथ्य


