गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर प्रमुख गैरेले बताउनुभयो । ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो । सिसि क्यामेरा सञ्चालनमा आए सँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहयोग पुग्ने…
पुरा पढौ