प्रमुख समाचार

गोविन्द रानाको उम्मेदवारी घोषणा: NRNA ICC सदस्य पदमा अनुभवी, समर्पित र दूरदर्शी नेतृत्वको प्रत्याभूति

नेपाली समुदायको सेवा र संस्थागत विकासमा दुई दशकभन्दा बढी समयदेखि समर्पित सामाजिक अभियन्ता गोविन्द रानाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका राना मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्लचरल सोसाइटीजस्ता संस्थाहरूका संस्थापक हुन् । यी संस्थाहरू मार्फत उनले स्थानीय नेपाली समुदायको एकता, समृद्धि र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान र्पुयाएका छन । यसअघि पनि उनी NRNA NCC अष्ट्रेलियाको सदस्य २०२३–२५… पुरा पढौ

एनआरएनए दक्षिण अष्ट्रेलिया: युवा संयोजक पदमा पाण्डेको उम्मेदवारी

आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको निर्वाचनमा युवा संयोजक पदका लागि संगम पाण्डेले उम्मेदवारी दिएका छन् । सक्रिय र निस्वार्थ भावनाले भरिएको युवा नेताका रूपमा चिनिंदै आएका पाण्डे नेपाली समुदायको बीचमा एक प्रेरणादायी ब्यक्तीको रुपमा स्थापित छन् । दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली युवाहरूका बीच उनको पहुँच, आत्मीयता र नेतृत्व क्षमताले उनलाई यो जिम्मेवारीका लागि सबैभन्दा योग्य उम्मेदवार बनाएको छ। संगम पाण्डे किन?१. नेतृत्वमा सक्रिय अनुभव — नेपाली विद्यार्थी, युवा समूह र सामाजिक अभियान्ताको रूपमा… पुरा पढौ

३० देशहरूमध्ये जीवन सन्तुष्टिको गुणस्तरमा जापान सबैभन्दा कम स्थानमा

टोकियो -३० देशहरूमध्ये जापानीहरू "जीवनको गुणस्तर" को लागि सबैभन्दा कम सन्तुष्टि रहेको र ६० प्रतिशत मात्र खुसी रहेको विश्वव्यापी सर्वेक्षणले देखाएको छ। फ्रान्समा मुख्यालय रहेको विश्वव्यापी मतदान कम्पनी इप्सोसले डिसेम्बर २०२४ देखि जनवरी २०२५ सम्ममा खुशीको बारेमा अनलाइन सर्वेक्षण सञ्चालन गरेको थियो, जसमा युरोप, उत्तरी अमेरिका र एसिया लगायत अन्य क्षेत्रका ३० देशका २३,७६५ जनालाई लक्षित गरिएको थियो।यस सर्वेक्षणमा जापानका लगभग २,००० जनाले भाग लिएका थिए। "धेरै खुसी," " खुसी," "धेरै खुसी छैन" र "एकदमै खुसी छैन" - चार प्रतिक्रिया… पुरा पढौ

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कूल औपचारीक रुपमा उदघाटन, विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने नागरिक उत्पादन गर्न प्रतिबद्धता

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक उदघाटन भएको छ । मार्च ३१ तारीक टोकियोको ओजीमा एक समारोहका साथ भव्य उदघाटन भएको हो ।जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुची, बिश्वविद्यालयका प्रोफेसर, एनआरएनए, पत्रकार महांसघका अध्यक्ष लगायतले रिवन काटेर उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदीले बिद्यालय परिवारलाई नेपाली राजदुताबास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको… पुरा पढौ

NYSC जापानको दोस्रो NYSC कप सम्पन्न विजेता बन्यो घुम्टे युवा परिवार जापान

NYSC जापानद्वारा आयोजित दोस्रो NYSC कप जापान २०२५ 3A SIDE MATCH पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन गलकोट घुम्टे युवा परिवार जापान बनेको छ।सिन्जुकु स्पोर्ट्स सेण्टरमा बुधवार सम्पन्न भएको प्रतियोगितामा सहभागि जनाएका १५ टिमलाई पछि पार्दै फाईनल पुगेको ठकुरी समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो। भेटघाट रेस्टोरेन्ट सिनओकुबोका CEO तथा मोना ICC का अध्यक्ष ददिवल खड्काको मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता बन्न सफल भएको घुम्टे युवा परिवार जापानले नगद १,५०,००० येन,… पुरा पढौ

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ: प्रा. सूर्य सुवेदी

लन्डन -- बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् । आफ्नो सम्मानमा बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, " शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ । प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य… पुरा पढौ

१०८ वर्षीया जापानी महिलालाई विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा मान्यता

शित्सुई हाकोइशीले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा मान्यता दिँदै गिनिज वर्ल्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गरेकी छिन्।पूर्वी जापानको तोचिगी प्रिफेक्चरकी १०८ वर्षीय हाकोइशीलाई बुधबार गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रूपमा आधिकारिक रूपमा मान्यता दिएको हो।विश्वकै सबैभन्दा वृद्ध महिला नाईको रुपमा उपाधि प्राप्त गरेको अवसरमा छिमेकी र नियमित ग्राहकहरूले खुशीयाली मनाएका थिए।"मेरो जीवन सानैदेखि कठिनाइहरूले भरिएको छ, तर म साँच्चै खुसी छु," उनले भनिन्।१४ वर्षको उमेरमा टोकियोको नाई पसलमा सिप सिक्न सुरु गरेकी हाकोइशीले १९३६ मा नाईको लाइसेन्स… पुरा पढौ

ओसाका एक्स्पोको छाना विश्वको सबैभन्दा ठूलो काठको संरचनाको रूपमा मान्यता प्राप्त

पश्चिमी जापानको ओसाकामा २०२५ को विश्व प्रदर्शनीको लागि बनाइएको स्थलको भव्य छानालाई मंगलबार गिनिज वर्ल्ड रेकर्ड्सले विश्वको सबैभन्दा ठूलो काठको वास्तुकला संरचनाको रूपमा मान्यता दिएको छ। अप्रिल १३ देखि सुरु हुने छ महिना लामो विश्वव्यापी कार्यक्रमको प्रतीक ग्रान्ड रिङको छाना क्षेत्रफल ६१,००० वर्ग मिटरभन्दा बढी रहेको विश्व रेकर्डको विश्वव्यापी प्राधिकरणले जनाएको छ। छानाका वास्तुकार सोसुके फुजिमोतोले पुरस्कार समारोहमा एक्स्पो प्रतीकले पछिल्लो समय बढ्दो रूपमा विभाजित भइरहेको संसारमा बन्धन निर्माणको महत्त्वको बारेमा सन्देश दिने भन्ने आशा व्यक्त गरे । "विविधतामा एकता"… पुरा पढौ

जनप्रगतिशील मञ्च जापानको साधारणसभा नागोयामा हुँदै, नेता ओम शर्मासहितको उपस्थिति रहने

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापानले वार्षिक साधारणसभा गर्ने भएको छ । मञ्चले आउने मार्चको ९ तारिखका दिन नागोयामा साधारणसभा गर्ने भएको हो । अधिवेशनमा नेपालबाट नेकपा माओवादी केन्द्र एसिया प्रदेश इन्चार्ज ओम शर्मा लगायत नेताहरूको उपस्थिति रहने मञ्चका अध्यक्ष मोहन पौडेलले जानकारी दिए । मञ्चले कार्यक्रम व्यवस्थापनको जिम्मा भने नागोया क्षेत्रीय कमिटीलाई दिइएको छ । कार्यक्रममा सबै क्षेत्रबाट माओवादी निकट शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले कार्यक्रमको भव्य तयारी थालिएको नागोया क्षेत्रीय अध्यक्ष रन्जित गौतमले जानकारी दिए । कार्यक्रममा विभिन्न … पुरा पढौ

टोकियो अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी नेपाली धावकहरूलाई एनआरएनए जापानद्वारा हौसला प्रदान

(टोकियो, २ मार्च २०२५) – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित विशेष कार्यक्रममा जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले टोकियो अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन आएका नेपाली धावकहरूलाई हौसला प्रदान गर्नुभयो। खेल स्थानमा पुगेर खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले शुभकामना दिनु भयो। उहाँले नेपाली खेलाडीहरूको मेहनत, अनुशासन, र समर्पणको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित खेलाडीहरूले जापानमा प्राप्त सहयोग र हौसलाले आफूहरूलाई… पुरा पढौ