काठमाडौँ । २१ वर्षको लक्का जवान उमेर। शंकरदेव क्याम्पसमा स्नातक पढ्दै गर्दाको जोस। त्यही जोस र सपना बोकेर ३८ वर्षअघि रोबिन शेरचन जापान उडेका थिए। त्यतिबेला जापानमा नेपालीहरूको उपस्थिति बाक्लो थिएन, न त अहिले जस्तो सजिलो नै थियो। तर, आज तीनै रोबिन शेरचन जापानमा एक सफल व्यवसायीको रूपमा चिनिन्छन्। २७ वटा रेस्टुरेन्ट तथा बारहरूमा लगानी, होटल व्यवसाय र एनआरएनएको नेतृत्वदायी भूमिका– रोबिनको यो सफलताको कथा जति लोभलाग्दो छ, त्यति नै संघर्षपूर्ण पनि। कल्चर स्कुलबाट सुरु भएको यात्रा जापान पुगेपछि रोबिनले…
पुरा पढौ