मलाई लाग्थ्यो विकसित देशहरुको भ्रमण वा कार्यथलो बनाउन पाए कस्तो हुन्थ्यो, कालोजको देश ,सपनाको देशका रुपमा आफुले जापानलाई ल्याएको थिएँ। हुन त आफ्नै मातृभूमिमा हुदाँपनि यस प्रकारका देशका नागरिक र अवस्थाका बारेमा सामान्य रुपमा जानकार हुने अवसर पाएको थिएँ । तर बाहिरबाट हेर्न र प्रत्यक्ष अनुभव गर्न पाउनु फरक हुन्छ र हुदो रहेछ । ठिक छ वर्षको जापान बसाई मेरा लागि साच्चि कै एउटा विश्वविद्यालयको रुपमा रहेको पाउदा आफूलाई सौभाग्यवान् नै ठानेको छु । आफ््रनै मुलुकमा हुदाँ स्नातकोत्तर तहसम्मको अध्ययनबाट,…
पुरा पढौ