सोमबार बिहानै दक्षिणी टर्कीमा ७.८ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा कम्तिमा २४०० जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सिरियामा कूल कम्तिमा ५९२ मानिसहरुको मृत्यु भएको छ । जसमा ३७१ धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूमा छन । सिरियाली राज्य समाचार एजेन्सी सानाका अनुसार १०,८९१ जना घाइते भएका छन्। यसैबीच आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स (नागरिक रक्षा )”व्हाइट हेल्मेट” समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तीमा २२१ जनाको मृत्यु र ४१९…
पुरा पढौ