उत्तर कोरियाले बिहीबार जापानको सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ यो मार्च २७ यताको पहिलो ब्यालेस्टिक मिसाइल प्रक्षेपण हो।जापान सरकारले प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू मध्ये एउटा होक्काइडो वरिपरि खस्ने अपेक्षा गरिएको गरिएको भएपनि खस्ने सम्भावना नरहेको घोषणा गरेको छ ।जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार कम्तिमा एउटा ICBM इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वर्ग प्रक्षेपण गरिएको र यो जापानी क्षेत्रमा खसेको पुष्टि नभएको रक्षा मन्त्रालयले बताएको छ।जे-अलर्टको जानकारीलाई सुधार गर्ने सम्बन्धमा एक सरकारी अधिकारीले भने, "सुरुमा, यो प्रक्षेपण पत्ता लगाउने मिसाइल होक्काइडो नजिकै खस्न सक्छ…
पुरा पढौ