जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई अझ दुई हप्ता विस्तार गर्ने योजना गरिरहेको छ ।हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले टोकियो, साइतामा, चिबा, कानागावा, गिफु, आइची, मि, क्योटो, ओसाका र ह्योगोमा मार्च २१ सम्म विस्तार गर्ने योजना गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन। यस सम्बन्धी सरकारले यहि हप्ताको अन्त्यमा कुन प्रान्तमा उपायहरू विस्तार गर्ने र कति समयको…
पुरा पढौ