गलकोट - बागलुङ नगरपालिका–३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्केका उनले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘एग्रो रिसोर्ट’मा लगानी गरेका छन् । ९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उनले हालै रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गरेका छन् । उनले माछा, मासु, अण्डा, दूध र तरकारीको उत्पादनलाई आफूले स्थापना गरेको आफूले स्थापना गरेको ‘सिमलचौर एग्रो रिसोर्ट’मा खपत गर्ने लक्ष्यका साथ लगानी विस्तार गरेका…
पुरा पढौ