जापानमा संचालित जेआर ईस्ट, टोकियो मेट्रो र अन्य प्रमुख रेल सेवा कम्पनीहरूले शनिबारदेखि टोकियो र छिमेकी प्रिफेक्चरहरूका रेल सेवाहरूको लागि नियमित भाडा १० येनले बढाएका छन ।कम्पनीहरूले लिफ्ट र प्लेटफर्म ढोकाहरू स्थापना गर्न, रेल स्टेशनहरूमा अवरोध-रहित पहुँच विस्तार र अन्य थप सुधारको गर्ने भन्दै नियमित भाडामा सो थप रकम बढाएको कम्पनीले जनाएका छन ।रेल सेवाको भाडा वृद्धि गर्ने अन्य कम्पनीहरूमा तोबु रेलवे, ओदाक्यु इलेक्ट्रिक रेलवे, सेइबु रेलवे, सागामी रेलवे र योकोहामा मिनातोमिराइ रेलवे छन्। भाड़ा बढ़ेसंगै यात्रु पासहरूको मूल्य पनि…
पुरा पढौ