शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा लिँदा,छुट्टिदा , अनि केहि कुरा सोध्न पर्दा जापानीहरु नम्र भएर एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् । जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई शिष्टाचारपूर्ण अभिवादन गर्दै माफी माग्छन् भने …
पुरा पढौ