विचार

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’ श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो ।  अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा… पुरा पढौ

नेपालको सामाजिक-सांस्कृतिक इतिहासमा सन्त गुरु मंगलदासको योगदान

सामान्य अर्थमा कुनै पनि नयां ज्ञान, सिप वा यन्त्र चलाउन सिकाउने व्यक्तिलाई गुरु भन्ने शब्दले सम्बोधन गरेको पाइन्छ । हाम्रो पुर्विय मान्यता अनुसार माता पितालाई पनि प्रथम गुरु मानी सम्मान गर्ने गरिन्छ । कुनै पनि व्यक्तिको समग्र व्यक्तित्व विकास र सफलतामा गुरुको योगदानलाई हेर्ने हो भने यसको अर्थ र क्षेत्र व्यापक रहेको पाइन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । आङ्खना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने व्यक्ति नै… पुरा पढौ

अचम्मको सपना : प्रधानमन्त्री हुन लोकसेवा आयोगमा अन्तर्वार्ता दिंदै !!!

प्रधानमन्त्री हुनको लागि लोक सेवा आयोगमा अन्तर्वार्ता दिन पुगेको रहेंछु । अन्तर्वार्ता शाखामा सम्पर्क गर्नु भन्ने सूचना अनुसार सरासर शाखामा गएँ । अगाडिको कुर्सीमा उपसचिव र छेउका सोफामा अन्य ४ जना (उहाँहरु म जस्तै अन्तर्वार्ता दिने उम्मेद्वार) बस्नु भएको रहेछ । उहाँहहरु मध्ये मैले चिनेका कोही पनि हुनुहुँदो रहेनछ । चारैजना फरक फरक पोशाकमा हुनुहुँदो रहेछ म मात्र राष्ट्रिय पोशाक लगाउने परेंछु । एकजना कर्मचारीले फाराममा हस्ताक्षर गराउँदै हुनुहुन्थ्यो । बर्णानुक्रम अनुसार भएकोले मेरो नाम अन्तिममा थियो । सबैले आआफ्नो… पुरा पढौ

एक्ला वृहस्पति

पुन: स्थापित प्रतिनिधिसभाको आइतबारको बैठकमा सधैंभन्दा भिन्न एउटा दृश्य देखियो– अघिल्लो बेन्चमा देखिने सुपरिचित अनुहार त्यहाँ थिएन। अर्थात् भर्खरै सरकारबाट हटेर प्रमुख विपक्षीको स्थानमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सबैभन्दा पछिल्लो बेन्चलाई रोजे।नेता नेपालले लिएको पछिल्लो राजनीतिक निर्णयका कारण शेरबहादुर देउवा प्रधानमन्त्रीका रूपमा सत्तापक्षको सबैभन्दा अग्रस्थानमा पुगेका थिए। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली संसद्को कारबाहीको सुरुमा आएका थिएनन्, देउवाले विश्वासको मत लिन विभाजनको घन्टी बज्न सुरु गर्दा भने उनी प्रमुख विपक्षी नेताको आसनमा बसिसकेका थिए।… पुरा पढौ

गद्दार माधव नेपाल !

जस्ता विरल ख्वामित् केपी शर्मा ओली, उस्तै ओली सरका अनन्य अनुयायी महेश बस्नेत । खुबै भद्र, शिष्ट र शालीन । केपी सरको अनुहार महेशको अनुहार देखिने ऐना, मिस्टर महेशको अनुहार केपीको अनुहार झल्किने दर्पण । महेश केपीको हंसका अंश । केपी महेशका प्राण पियारा । केपी र महेशका देह दुई, आत्मा एक । तसर्थ हामी उस्तैउस्ता एक हौँ ! जब ओली सर घ्याच्च सत्ताच्यूत भए, मिस्टर महेश भए अतिशय मर्माहत । सत्ताच्यूत ओलीको शोकयुक्त फिर्ती सवारी सुरु भयो, बालुवाटार दरबारबाट… पुरा पढौ

कहिले आउला एनआरएनएलाई यस्तो पो भन्ने दिन !

त्यसै कसैलाई छि - छि भन्ने रहर हुँदैन । त्यस्का गतिविधीले उक्त शब्द उचारण गर्न बाध्य बनाउछ। त्यस्तै भएको छ अहिले एनआरएनए जापानमा । हुन त हामी यतिबेला विश्वकै सभ्य मुलुकहरु मध्ये पर्ने जापानका छौं l जहा हामी कर्म गरिरहेक छौं र पनि हाम्रा गतिविधी भने सभ्य छैन । व्यक्ति मात्र नभई नेपालीका लागि भनेर स्थापना गरिएको संस्थाहरु भष्ट्रचारमा चुर्लुम्ब डुबेको देख्दा उदेक लागेर आउछ। अझ आफुलाई नेपाली साझा संस्था भनेर कहिलैं नथाक्ने एनआरएनए भित्रको गतिविधीले हरेक नेपालीको मुखबाट छि… पुरा पढौ

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं!!

यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन्!ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र… पुरा पढौ

एनआरएनएको अभियानमा सशक्तिकरण र जवाफदेहिताका लागि महिलालाई प्रोत्साहन

महिला नेतृत्वका लागि गाउ टोल हुदै क्रमभुमि जापानमा आईपुग्दा समेत अग्रपंतिमा रहेर हरेक सामाजिक कार्यमा पुरुषभन्दा महिला कुनै कोणबाट पनि कमि छैनन् भन्दै जापानमा रहेका दर्जनौ सामाजिक संघ संस्थामा हातेमालो गर्ने जुझारू सामाजिक कार्यमा सक्रिय महिलाहरूले एक पछि अर्को संघ संस्थामा नेतृत्वदायी भूमिकामा आउन लाग्नु जापानबासी नेपालीहरूका निम्ति सुखद पक्ष हो ।आज पनि महिलाको अवस्थालाई हेर्ने हो भने थुप्रै खाले समस्या,भेदभाव र असमानता, घरेलु उल्झनमा रूमलिनु पर्ने बाध्यता हाम्रो परिवार र समाजमा जस्ताको तस्तै छन्। कुनै पनि परिवार,समाज वा राष्ट्र… पुरा पढौ

सन्दर्भ एनआरएनए जापानको चुनाव

आफ्नो पेशा, व्यवसायलाई दिने समयलाई व्यवस्थापन गर्दै समाजसेवामा लाग्नु आफैमा राम्रो कुरा हो । म आफैं चाहिँ सामाजिक संस्थाहरुको महत्व गहकहिलो हुन्छ भनेर बुझ्ने गर्दछु । समय राम्रै भइँरहँदा त विदेशमा कमाइन्छ, खाइन्छ, केही बचाइन्छ अनि रमाइन्छ पनि, तर समय सधैं एकनाशको रहँदैन, गाह्रो, अप्ठेरो पर्दा त समाज चाहिन्छ । यही समाजको कुरा गर्दै गर्दा जापानमा अहिले चुनावको माहोल छ । फेसबुकका वालमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु छाइरहनु भएको छ । तर दुर्भाग्यबस पछिल्लो समय जापानमा एनआरएनलाई हेर्ने दृष्टिकोण आम… पुरा पढौ

देविलाललाई चोख्याउन ज्यान फालेर लागिपर्ने हेभिलालहरुलाई खुल्लापत्र !

’कहिं नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै एनआरएन जापान भित्रको घिनलाग्दो चर्तिकलाले आम जापानबासी नेपालीहरुको शिर गिराउने काम भएको छ । एनआरएन जापानको नाम सुन्दा बितिक्कै नाक खुम्च्याउनेहरुको संख्या दिन दुई गुणा, रात चौगुणा बढ्दो छ । यस्तो अवस्था आउनुमा को जिम्मेवार ? यसका पछाडिका खेलाडि को को हुन् ? कस्ता मान्छे चोरबाटोबाट भएको प्रवेशपछि यस्तो स्थिति आयो ? लगायतका एनआरएनलाई मागीखाने भाँडो बनाउने हेभिलालहरुको हर्कत बारे गोप्य सूचनाहरु धमाधम प्राप्त भईरहेका छन् । आवश्यक परे सप्रमाण क्रमशः भण्डाफोर कार्य जारी रहने… पुरा पढौ