मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनिया र कागती हालेकोले स्वादिलो भयो,स्वास्थ्य पनि राम्रो भयो । कोरोनाबाट संक्रमित ब्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबरजस्ती मासुको रस खाए, शाकाहारी वा मासांहारी हुनु आफ्नो इच्छा, संस्कृती र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तंग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन । टुसा स्वास्थ्यका…
पुरा पढौ