पोर्चुगलको राजधानी लिस्वनमा सोमबार नयाँ नेतृत्व चएन गदै बागलुङ समाज पोर्चुगलको तेस्रो अधिवेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनले दिनेश खड्काको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी र महासचिवमा कृष्ण के.सी. लाई चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षहरुमा भुमिश्वर सापकोटा, जय बहादुर के.सी., महेन्द्र जि.सी., सुवास क्षेत्री, बिनु भण्डारी के.सी.रहनुभएको छ । समाजको सचिवमा जयलाल सुवेदी, मीन गुरुङ, केपि शर्मा र सुबेस शर्मा साथै सह–सचिवमा सुर्य बोहरा र नवीन…
पुरा पढौ