नेपाली जनप्रगतिशील मञ्च जापानको आठौ राष्ट्रिय अधिबेशन आईतबार जापानको टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिबेशनबाट सन २०२१-२०२३ को कार्यकालका लागि भवानी पन्त अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।अधिवेशनले बरिष्ठ उपाध्यक्ष मोहन पौडेल, उपाध्यक्षमा श्यामहरी पाण्डे, श्रवण सत्याल, जनक सुबेदी, आर एच गौतम,र नवराज गौतम निर्वाचित भएको निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाले जानकारी दिए । मंचको महासचिब बाबुराम पौडेल, उपमहासचिबमा दावा शेर्पा, शिबु थापा र रामकृष्ण भण्डारी चयन भएका छन भने सचिवमा खगराज गौतम, अर्जुन अंगाई, बेनुका खड्का, गौरी…
पुरा पढौ