नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता जनाउदा प्रवासबाट ३५ प्रतिनिधिले सहभागिता जनाउने भएका छन ।प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट लगाईएको प्रतिनिधिको टुंगोमा पूर्वी एसिया क्षेत्रको जापानबाट मंचका राष्ट्रिय अध्यक्ष भवानी पन्त, मलेसियाबाट रमेश तिवारी, चिनबाट मुक्ति मरासिनीका साथै चूडामणि अधिकारी, र प्रेम पाण्डे प्रतिनिधि चयन भएका छन् भने युरोप क्षेत्रबाट सुरेन्द्र भुसाल, जानुका धमला, तुलप्रसाद छन्त्याल, लोकबहादुर नेपाली, चित्र सुवेदी, वीरमान घर्ती चयन भएका छन ।यसैगरी दक्षिण एसियाबाट…
पुरा पढौ