नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य सदस्य कुशुम बुढाको बुबा शेर बहादुर बुढाथोकी प्रति नेकपा (माओवादी केन्द्र) बागलुङले श्रद्धान्जली र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ निवासी बुढाथोकीको ७२ वर्षको उमेर निधन भएको थियो । मंगलबार सम्पन्न शोक सभामा नेकपा (माओवादी केन्द्र) जिल्ला समिति बागलुङको अध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’,नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य राजीव घिमिरे,फमलाल निउरे,कुमार विक्रम क्षत्री, माधव प्रसाद शर्मा, नेकपा (माओवादी केन्द्र) गलकोट नगर सदस्य ललिता थापाले शोक मन्तव्य…
पुरा पढौ