राष्ट्रिय समाचार

जापानकी पूर्व राजकुमारी सङ्ग्रहालयमा काम गर्दै 

 प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् । ३० वर्षीया माको पूर्व राजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि  र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् । उनी म्युजियमको एसियाली कला सङ्ग्रहालयमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्व राजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औंशताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब जापानद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ आज कामतामा हुदै, यस्तो छ गेम सेड्युल

गलकोट स्पोर्ट्स क्लब जापानले आफ़नो आठौ वार्षिकोत्सवको अवसरमा सातौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०२२ को तयारी पुरा भएको छ ।स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्चको १८ तारिक अर्थात् सोमबारका दिन टोकियोको ओटाकु सोउगो ताइइकुकानमा हुन लागेको प्रतियोगिताको गेम सेड्युल सार्वजनिक गरिएको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।सार्वजनिक गरिएको सेड्युल अनुसार प्रतियोगितामा ११ समूहको सहभागिता रहेको जस अनुसार ताराखोला समाज जापान र तल्लो लमाइ… पुरा पढौ

एनआरएनए जापानको रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले गरे रक्तदान

एनआरएनए जापान र १२ वटा क्षेत्रीय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम-२०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।आइतबार सम्पन्न सो रक्तदान कार्यक्रममार्फत नेपाल र जापान दुई देशको सम्बन्धलाई प्रगाड गराउने उदेश्यका साथ आयोजना गरिएको एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता अधिकारी सुबेदीले जानकारी दिइन ।जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको🩸व्यवस्थापनमा सहयोग गर्न… पुरा पढौ

आफ्ना छोराछोरी निजी स्कूलमै पठाउ !

कक्षा १० को परीक्षा (एसईई) शुरू हुँदैछ । अभिभावक, शिक्षक, विद्यार्थी सबैलाई त्यो परीक्षाको चिन्ता हुन्छ । लाग्छ, त्यति नै चिन्ता पढाइ–सिकाइ, परीक्षामा लेख्ने सीप आदिमा पनि भइदिए कस्तो हुँदो हो ! तर स्थिति उल्टो छ । कति सरकारी स्कूलमा त पढाइ नै सकिएको छैन र यसबारे कसैलाई वास्ता भएको पनि देखिंदैन ।एसईईको प्रयोगात्मक परीक्षामा अंग्रेजीमा ‘ए+’ पाएकी सुनिता शर्मा (नाम फेरिएको) ले लिखितमा चाहिं ‘इ’ ल्याइन् । अर्थात् उनी पास भइनन् । सुनितालाई सोधें, “तिम्रो स्कूलमा अंग्रेजीको प्रयोगात्मक परीक्षा… पुरा पढौ

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

काठमाडौं  । सत्तारुढ गठबन्धनले भोलि सोमबारसम्म महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सो सहमति भएको हो। गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर समाचार आइरहेका बेला गठबन्धनले भोलि ठोस कार्ययोजनासहितको निर्णय गर्ने बताएको हो। त्यसैगरी बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ।सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ। काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप… पुरा पढौ

स्थानीय निर्वाचन प्रचार योजना र महत्व

स्थानीय तहको निर्वाचन सन्निकट छ। यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू! त्यसैले स्थानीय निर्वाचन मुख्यतः अग्रगामी र प्रतिगामीबीचको लडाइँ हो। निर्वाचनमा माओवादी केन्द्रसहितका अग्रगामीहरू हावी हुन के हुनसक्छ त प्रभावकारी प्रचार योजना ? छलफल, सुझाव र परिस्करणको अपेक्षासहित केही प्राथमिकता र त्यसको राजनीतिक महत्वबारे उल्लेख गर्दछु। १) सैद्धान्तिक तथा राजनीतिक काम : पहिलो त, निर्वाचनको… पुरा पढौ

पल शाह प्रकरण : नाबालिगले बयान फेरिन्, बलात्कार नभएको दाबी

अभिनेता पल शाहले बलात्कार गरेकोभन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान बदलेकी छिन्। पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्। तर आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिग गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुबै अदालतले प्रारम्भिक सनुवाई गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनी जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा पुनरावेदनमा गएका छन्। आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले… पुरा पढौ

कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट BA.2 का कारण सामाजिक गतिविधिहरू रोक्न आवश्यक छैन: मुख्य सल्लाहकार शिगेरु ओमी

जापानको कोरोनाभाइरस सम्बन्धी मुख्य सल्लाहकारले हाल देखापरेको ओमिक्रोन भेरियन्ट BA.2 का लक्षणहरू अघिल्लो स्ट्रेनहरू भन्दा कम गम्भीर रहेकोले देशले अब सामाजिक गतिविधिहरू "पूर्ण रूपमा" रोक्न आवश्यक नरहेको बताएका छन ।मुख्य सल्लाहकार शिगेरु ओमीले जापानी संचारमाध्यम क्योदो न्यूजसँगको अन्तर्वार्ताका क्रममा जापानको कोरोनाभाइरसको अवस्था नयाँ चरणमा प्रवेश गरेकोले सरकारले अप्रिल २०२० मा देशमै पहिलो पटक कोभिड-१९ को कडा नियन्त्रणहरूमा ध्यान केन्द्रित गर्दै विभिन्न राज्यमा आपतकालिन घोषणा गरिएको जस्तो विद्यालय र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने जस्ता उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका… पुरा पढौ

एमाले राप्रपा गठबन्धनको चुरो

एमाले र राप्रपा नेपाल गठबन्धनको विभिन्न बयानहरु आउन सक्छन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसहित पाँच दलीय सत्तारुढ गठबन्धन भएकोले सामान्यतया गठबन्धन भएको साधारण अर्थमा पनि लिन सकिन्छ । तर, यो गठबन्धनको अन्तरवस्तु भने नेपालको समसामयिक राजनीतिलाई अन्यत्र मोड्ने महत्वपूर्ण नाजायज प्रयास हो भन्ने नै लाग्छ । तलका बयानमार्फत् यसको चिरफार गर्ने कोशिस गरिने छ । पहिलो बयान : सरल बयानअनुसार एमाले राप्रपाको गठबन्धन आउँदो स्थानीय निर्वाचनमा दुबै पार्टीले आफ्नो अस्तित्व जोगाउनको लागि गरेको हो । सत्तारुढ दलको गठबन्धन बन्ने भएपछि… पुरा पढौ

जापानको एक नगरपालिकाले कोरोनाभाईरसको सहायता स्वरूप १ लाख दिदा ४ करोड ४६ लाख जम्मा !

पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एक परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिएको छ ।कोरोना महामारीबाट प्रभावित कम आय भएका घरपरिवारहरूलाई आवास कर छुट बापत १ एकलाख रकम वितरण गर्ने योजना अन्तर्गत प्रदान गरिने रकम जम्मा गर्ने क्रममा भुलवस सो रकम जम्मा हुन पुगेको नगरपालिकाले जनाएको छ ।मार्च मसान्तसम्म अनुदानका लागि आवेदन दिएका ४६३ घरपरिवारको खातामा प्रत्येक १ लाख येन रकम स्थानान्तरण गर्ने व्यवस्था सो नगरपालिकाले अप्रिल ३… पुरा पढौ