काठमाडौं । ‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) को ललितपुरमा सम्पन्न दशौं विश्व सम्मेलनको समापन भएको छ । सम्मेलनले तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने गरी बहुपदीय प्रणाली घोषणा गरेको छ । पहिलो कार्यकालमा कुल आचार्य, दोस्रो रबिना थापा र त्यस पछि बद्री केसीले पालैपालो गर्नेगरी नयाँ नेतृत्व चयन भएको छ । समापन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको पहिचान, गरिमा बढाउनुको साथै पेशा, व्यवसायमा संलग्न रही देश विकास निर्माणमा सहयोग पुराउन गैरआवासीय नेपालीहरुलाई…
पुरा पढौ