स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको बारेमा कम बहस गर्ने तर जितको अंकगणितका लागि जहाँबाट जसरी हुन्छ लड्ने र जित्ने ट्रेन्डमा लिप्त भए। र, यस्तो अवस्थामा पनि मतदाताहरू भने विगतको तुलनामा बढी जागरुक भएको पाइयो। मतदाताहरूले शुद्ध पार्टीलाई मात्रै रोजेका छैनन्, पार्टीभित्रका पात्रलाई पनि हेरेका छन्। स्थानीय निर्वाचनका उम्मेद्वारलाई मतदाताले नजिकबाट चिनेका हुनाले मतदाताले उचित मूल्यांकन गर्दाको परिणाम हो यो। संघीय र प्रादेशिक चुनावमा यो पक्ष…
पुरा पढौ