जापान जापानमा रहेका तामाङ समुदायहरूको साझा संस्था नेपाल तामाङ समाज जापानको आठैा अधिबेशनबाट कर्साङ तामाङ अध्यक्षमा निर्वाचित भएका छन ।जुलाई ३ तारिक आईतवार राजधानी टोकियोमा भएको अधिबेशनलेबाट तामाङको अध्यक्षतामा २७ सदसयीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक हवलचन्द्र लामाले जानकारी दिए ।समाजको महासचिवमा तेज थिङ निर्वाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा अनु थोकर उपाध्यक्षमा बलराम थिङ, गिर बहादुर घिसिङ, स्मृति मोक्तान, कृष्ण घिसिङ कोषाध्यक्षमा सुस्मा लामा वाइबा सह कोषाध्यक्षमा अष्टमाया लामा र सचिवमा ललिता तामाङ, जनक थोकर चन्द्र दोङ तामाङ…
पुरा पढौ