राष्ट्रिय समाचार

वैदेशिक रोजगारीमा हुने हरेक नेपालीको कथा सहित कर्णालीको परिवेश समेटिएको “चिसो मान्छे” जापानमा प्रदर्शन हुदै

एक फरक किसिमको अनुभूति र रमाईलो संगै कर्णालीका बाढीपिडित भई बर्षौदेखी जंगलमा बास बसिरहेका पिडितका बालबलिकाहरुको उच्च शिक्षाका लागि छात्रवृत्ति अभियानको लागि चलचित्र ‘चिसो मान्छे’ जापानमा जुलाई १७ मा साँझ ६ बजे प्रदर्शन हुने भएको छ ।KPS JAPAN TEAM को संयोजनमा जापानको नाकानो जेरो हलमा चलचित्र "चिसो मान्छे" को जापान प्रदर्शन गरिन लागेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए ।चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई… पुरा पढौ

जापानबाट नेपाली चेली मिस प्रिटिनमा भाग लिन अमेरिका जादै, एनआरएनएले गर्यो सम्मान

जापानमा दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउँदैं नेपाली चेली युमे अधिकारी मिस प्रिटिन प्रतियोगितामा भाग लिन अमेरिका जाने अन्तिम तयारीमा रहेकी छिन् । उनको उत्साहलाई थप प्रोत्साहित गर्नका लागि जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले शनिबार विषेश कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोविन्द श्रेष्ठ गोविन्द, आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि… पुरा पढौ

गोली प्रहारबाट मृत्यु भएका आबेलाई नेपाली जनप्रगतिशील मंच र गलकोट समाज कान्साइले अर्पण गर्यो पुष्पगुच्छा

दुःखमा जनतालाई नजिकबाट साथ दिने र विदेशीप्रति नरम नीति अक्तियार गरेका जापानका लोकप्रिय नेता तथा पूर्व प्रधानमन्त्री शिन्जो आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको स्थानमा पुगेर नेपालीहरूले मृत आत्मको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पण गरेका छन ।हत्या गरिएको स्थान नारा प्रान्तको किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै आबे ढलेको ठाऊमा पुगी नेपाली जनप्रगतिशील मंच जापान कान्साइ क्षेत्रीय समिति र गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको अध्यक्ष प्रकाश गैरेको टोलीले आइतबार मंच र समाजको नाम अंकित पुष्पगुच्छा अर्पण गरेका हुन ।… पुरा पढौ

मृतक आबेको शव टोकियोस्थित घरमा, अन्तिम संस्कार मंगलबार 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ। दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो। शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए। श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ। यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ। हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’प्रति आक्रोश व्यक्त… पुरा पढौ

जापान, सिन्जो आबे र उनको हत्या

जहाँ न रात ,न दिन जतिखेर पनि बिना डर र हिचकिचाहट हिडडुल गर्न र काम गर्न सकिने देश जापान , जहाँ महिला ,बालबालिका पनि निर्धक्क एक्लै हिडडुल गर्न सक्ने देश जापान , जहाँ के स्वदेशी के बिदेशी सबैलाई समान ब्यबहार र एउटै कानून लागूहुने देश जापान , जहाँ हातहतियार र बिस्फोटक पदार्थमाथि पूर्ण प्रतिबन्ध भएको देश जापान , जहाँ श्रम र श्रमिकको सम्मान गर्ने बलियो श्रम कानून भएको देश जापान , जहाँ कसैले कसैलाई कुनै प्रकारले पनि दखल पुर्याउन नपाउने… पुरा पढौ

हत्या गरिएका जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको दृष्य सामाजिक सञ्जालमार्फत राखेंमा आफ़्नो एकाउण्ट समेत बन्द हुने

सामाजिक संजाल मेटा (फेसबुक) टिकटक तथा ट्विटरले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्याका देखाइएका दृश्य हटाएको छ । साथै कसैले त्यस्ता दृश्य राखेमा उसको खातासम्म निलम्बन गरिने जनाएको छ ।शुक्रबार आबेको हत्या पछि सामाजिक सञ्जालहरूमा हृदयविदारक देखिने गरि हत्याको भिडियो फ़ुटेज र तस्विर लगायतका सामग्रीहरु राखी जनमानसलाई अत्याएको कारण त्यस्ता दृश्य हटाईएको बताएका छन ।नारा सिटी बस्ने ४१ वर्षीय तेत्सुया यामागामीले घरमा बनाईएको बन्दुकको प्रयोग गरि पूर्वप्रधानमन्त्री आबेलाई पछाडीबाट आक्रमण गरेका धेरै भिडियोहरू सामाजिक सञ्जालमा प्रसारित भएका थिए। केहीले आक्रमण… पुरा पढौ

शिन्जो आबे: जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कट्टर राष्ट्रवादी नेता 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा मृत्यु भएको छ। उनी ६७ वर्षका थिए। एउटा निर्वाचन अभियानमा सहभागी भएका बेला उनीमाथि गोली प्रहार भएको थियो।  जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका शिन्जो आबे आफ्नो कट्टर नीति तथा 'आबेनोमिक्स' सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहे। सन् २०२० मा उनले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।  यसअघि पहिलो कार्यकालमा आन्द्रासँग सम्बन्धित रोग देखिएपछि राजीनामा दिएका उनले सन् २०२० मा आफूलाई अल्सरको गम्भीर समस्या देखिएको बताएका थिए।… पुरा पढौ

विश्वका नेताहरुद्वारा आबेको हत्याको निन्दा, कसले के लेखे? 

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको छ। उनको हत्याप्रति विश्वले निन्दा गरेको छ। पूर्वप्रधानमन्त्री आबेमाथि चुनावी प्रचारमा सहभागी हुँदै गर्दा गोली प्रहार भएको थियो। जापान जहाँ 'गन भायलेन्स' र 'पोलिटिकल भ्यालेन्स'का घटना दुर्लभ जस्तै हुन्छन्, त्यहाँ पूर्वप्रधानमन्त्रीको नै गोली प्रहार गरी हत्या भएको छ। विश्वका नेताहरुको यस्तो प्रतिक्रिया जापानी प्रधानमन्त्री फुमियो किशिदाले घटनालाई निन्दनीय र बर्बर कार्यको रुपमा टिप्पणी गरेका छन्। उनले घटनालाई प्रजातन्त्रमाथिकै आक्रमणको संज्ञा दिएका छन्। यता, ह्वाइट हाउसले घटनाको निन्दा गर्दै घटनालाई नजिकबाट नियालिरहेको र आबेका परिवार… पुरा पढौ

बन्दुकधारीको गोली आक्रमणमा परेका जापानका पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा मृत्यु 

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका ६७ वर्षीय शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा एक बन्दुकधारीको गोली आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ ।एलडीपी स्रोतका अनुसार गोली प्रहारपछि नारा मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरि कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा थिए।‘कार्डियोपल्मोनरी अरेस्ट’ अवस्थामा उपाचारारत रहेका पूर्व प्रधानमन्त्री आबेको केहि समय अघि निधन भएको हो ।आबे किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै जुलाई १० हुन लागेको उपल्लो सदनको चुनावमा उम्मेदवारको लागि भाषण दिइरहेका बेला उनीमाथि बिहान ११:२५… पुरा पढौ

जापानी प्रधानमन्त्रीसहित एसियाली नेताहरूले आबे माथि भएको आक्रमणको कड़ा शब्दमा निन्दासहित स्वास्थ्यलाभको लागि गरे प्रार्थना

प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको सडकमा स्टम्प भाषण दिने क्रममा अज्ञात बन्दुकधारीले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।जापानी जनता र विश्व नेताहरूले हत्याको प्रयासमा शोक व्यक्त गर्दै जापानमा भएको एक अत्यन्त दुर्लभ आक्रमण जसको राजनीतिक दलहरूले निन्दा गरेका छन ।जनतालाइ आफ़्नो भावनालाई नियन्त्रणमा राख्न आग्रह गर्दै किशिदाले ६७ वर्षीय आबे गम्भीर अवस्थामा रहेको बताए । आइतवारको माथिल्लो सदन चुनावको प्रचारका क्रममा उनीमाथि भएको आक्रमणलाई जापानको लोकतन्त्रका लागि अस्वीकार्य आक्रमण… पुरा पढौ