जापानमा भर्खरै नेपाल फेस्टीवल सकिएको छ ।यो वर्ष २०२२ को १२औं नेपाल फेस्टीवलमा जापानमा रहेका धेरै सामाजिक संघ संस्थाले सह आयोजक भएर भाग लिने मौका पायो ।त्यसका लागि एनआरएनए जापान ,नेपाली दुतावास र फेस्टीवल आयोजक समितिलाई धन्यबाद नदिईरहन सकिदैन । जापान नेपाली एकता समाजले आफ्नो संस्थाको उद्धेश्यमा पनि नेपाल र जापान बिचको असल सम्बन्ध कायम गर्ने , नेपाली कला र संस्कृतिलाई संरक्षण सम्वर्द्दन गर्ने ,नेपाली चाडलाई सामुहिक पर्वका रूपमा मनाउने जस्ता उद्धेश्यहरू राखेको छ । एकता समाजले केही राजनीतिक ,केही…
पुरा पढौ