राष्ट्रिय समाचार

बिहिबार प्रकाशित हुने तयारीमा रहेको एसईईको नतिजा दिँदै नेपाल टेलिकम

२०७८ सालको एसईईको परीक्षाफल नेपाल टेलिकमको सेवा प्रयाेग गरी हेर्न सकिने भएकाे छ । विद्यार्थी तथा अभिभावकले टेलिकमको एसएमएस सेवा, फाेन तथा वेबसाइटबाट नतिजा थाहा पाउनसक्ने कम्पनीले जनाएकाे छ । यसअन्तर्गत टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमए नम्बरबाट १६०० डायल गरी प्राप्त निर्देशनको पालना गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै मोबाइलको म्यासेज बक्समा गई अंग्रेजीमा SEE लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरी 1600 मा पठाएर आफ्नो नतिजा मोबाइलमा नै हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको वेबसाइटमा गएर… पुरा पढौ

रोमान्स एप्सको प्रयोग गरि जापानी नागरिकको लाखौ ठगी गर्ने २४ जना चिनिया नागरिक थाइल्याण्डबाट पक्राउ

दक्षिणपूर्वी एसियाको थाइल्याण्डमा जापानी नागरिकलाई लक्षित गरी ठगी गर्ने समूह पक्राउ परेको थियो।पक्राउ परेको समूह मुख्यतया चिनियाँ थिए र उनीहरूले जापानी महिलाको नक्कल गर्दै रोमान्स एप्सको प्रयोग गरि ठगी धन्दा दोहोर्‍याउने गरेको पाइएको छ । म्यासेज एपमा "हारुना" नामक सामाजिक संजालको एक़ाउन्टको प्रयोग गरि ५० वर्षीय जापानी पुरुष जसले "उनीसँग अन्तरक्रिया गरिरहेको थियो।" उसले "सयौं हजार येनले भुक्तानी दिएको" बताए । कोबेमा बसोबास गर्ने ती ५० वर्षीय उमेरमा एक व्यक्तिले डेटिङ साइटबाट सम्पर्क भै परिचय पश्चात् रकम आदानप्रदान गर्न FX… पुरा पढौ

चौरदेखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी

बागलुङ / कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट आफनो यात्रा तय गरेको उक्त वित्तिय संस्था अहिले २ करोड १० लाख पूँजीमा कारोबार गरिरहेको छ । कृषि सहकारी मार्फत सेयर सदस्यहरुलाई विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीले प्रत्येक वर्ष सेयर सदस्यहरुलाई निशुल्क… पुरा पढौ

कल सेन्टरबाट चिनियाँ र भारतीयसहित छत्तीस पक्राउ

प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित सेन्टरमा सोमबार स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो। चिनियाँ नागरिकले चलाउँदै आएको उक्त कल सेन्टरबाट साइबर अपराध भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले दिउँसो १ बजे कल सेन्टरमा छापा मारेको थियो। छापा मार्न गएको प्रहरी टोलीलाई सुरुमा त्यहाँका केही महिलाले अवरोध सिर्जना गरेका थिए। अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धानका… पुरा पढौ

एप्पल आईडीको पासवर्ड परिवर्तन गर्नुपर्ने भयो, यसरी गर्नुस तरिकासहित

एप्पलका सेवा प्रयाेग गर्न स्वभावैले एप्पल आईडी चाहिन्छ । एप्पल स्टोर, आईक्लाउड, आईमेसेज, फेसटाइम र एप्पल म्युजिकजस्ता सेवामा पहुँच पाउन एप्पल आईडी आवश्यक पर्छ । कुनै नयाँ एप्पल डिभाइस सेटअप गर्नु पर्‍यो भने पनि एप्पल आईडी आवश्यक पर्ने गर्छ । यदि तपाईंले प्रयोग गरिरहेको एप्पल आईडीको पासवर्ड कसैलाई जानकारी भएको थाहा पाउनुभयो भने तुरुन्तै परिवर्तन गर्नुपर्ने हुन्छ । यसाे गर्दा तपाईंले आफ्नो डिभाइसमा भएका महत्त्वपूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले नयाँ पासवर्ड राख्नुपर्‍यो भने सबैभन्दा पहिले आठ ओटा क्यारेक्टरको… पुरा पढौ

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्न प्रयोग गरेको बन्दुक ब्याट्रीबाट चल्ने र घरमै बनाइएको पुष्टि

नारामा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा संदिग्ध व्यक्तिले प्रयोग गरेको बन्दुक ब्याट्रीले चलाउने गरी बनाइएको अनुसन्धानबाट खुलेको छ।नारा प्रिफेक्चरल प्रहरीले पक्राउ परेका आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको घरमा जुलाई २४ मा खोजी गर्दा बन्दुक र बारूद बनाउन प्रयोग हुने सामानको रसिद बरामद गरेको थियो।घटनामा प्रयोग गरिएको बन्दुकमा विनाइल टेपमा बेरेका दुईवटा धातुको सिलिन्डर रहेको र ट्रिगर तान्दा ६ वटा प्रक्षेपण गर्न सक्ने भएको अनुसन्धान स्रोतले जनाएको छ ।प्रिफेक्चरल प्रहरीले बरामद हतियारको जाँच गर्दा त्यसमा विद्युतीय तार र ब्याट्री रहेको भेटाएको थियो… पुरा पढौ

जापानको टोकियोमा पहिलो मन्कीपक्सको बिरामी फेला परे

विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा जापानको टोकियोमा पहिलो केस पुष्टि भएको छ ।विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै सोमबार टोकियोमा ३० वर्ष उमेरको एक जना पुरुषमा मन्कीपक्सको पहिलो केस पोजेटिभ देखिएको पुष्टि भएसंगै टोकियोमा पहिलो केस पुष्टि भएको टोकियोका गभर्नर कोइके युरिकोले सोमबार पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गरेका हुन्।अधिकारीहरूका अनुसार ती व्यक्ति जुनको अन्त्यमा युरोप भ्रमण गरेका थिए र जुलाईको मध्यमा जापान फर्केका थिए।उनी युरोपमा हुँदा भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको… पुरा पढौ

वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका र अङ्गभङ्ग भएकाको छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन खुला

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई  शैक्षिक सत्र २०७९ का लागि वैदेशिक रोजगार छात्रवृत्ति आवेदन खुला गरिएको छ।  वैदेशिक रोजगार बोर्डको सचिवालयले सूचना जारी गर्दै बालबालिका अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिम ढाँचामा २०७९ साल असोज मसान्तभित्र निवेदन दिन उल्लेख गरेको छ।  श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु, अङ्गभङ्ग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डमा शतप्रतिशत आर्थिक सहायता लिएका… पुरा पढौ

नेपाल पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणको लागि जापान आउदै

नेपाल पूर्व प्रधानमन्त्री, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका छन ।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए । जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील… पुरा पढौ

जापानमा साकुराजिमा ज्वालामुखी विस्फोट, सतर्कताको स्तर उच्च बढाइयो

दक्षिणपश्चिमी जापानको कागोशिमा प्रिफेक्चरमा रहेको साकुराजिमामा आइतबार भएको ज्वालामुखी विष्फोट भऐक छ जसले गर्दा विष्फोटको चेतावनी उच्च तहमा पुर्‍याएको जापानको मौसम विज्ञान एजेन्सीले बताएको छ आइतबार बेलुका ८ बजेर ५ मिनेटमा भएको ज्वालामुखी विष्पोटबाट २.५ किलोमिटरसम्म ढुङ्गाहरू खसेको तर विष्फोट पछि कुनै पनि चोटपटकको तत्काल रिपोर्ट नआएको एजेन्सी र स्थानीय प्रहरीले बताएका छन । विष्फोट पछि एजेन्सीले ज्वालामुखीको सतर्कताको लागि लागि आफ्नो स्तर ३ बाट ५ सम्मको स्केलमा सतर्कता बढाएको छ । त्यस क्षेत्रका जनतालाई सम्भावित खतरा हुन सक्ने भएकोले… पुरा पढौ