नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को महाअधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनहरूका मितिहरू तय भएका छन ।संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगतकै कार्यक्रम अनुसार ७ वटा क्षेत्रीय समिति रहेको मञ्चका गुन्मा तोचिगी, कान्तो, फुकुओका क्युस्यु, च्युबु मिए क्षेत्रीय समितिले आफ्नो अधिवेशनको मिति तय गरि आवश्यक सम्पूर्ण तयारी भैसकेको बताएका छन । गुन्मा क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोबर १ तारिख आइतबार हुने तय भएको संयोजक राकेश बिमलीले जानकारी दिए ।संयोजक बिमलीका अनुसार अधिवेशनमा जापान भ्रमणमा रहेका बागमती प्रदेश सभा सदस्य तथा…
पुरा पढौ