जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १४ बाट सीमा नियन्त्रणहरूमा थप सहज बनाई देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पुर्याउदै विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने भएको छ ।धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जना सम्मलाई स्वीकार गर्दै विद्यार्थीलाई प्राथमिकताका साथ जापान प्रवेश दिने प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आयोजित पत्रकारमा बताए ।विगत…
पुरा पढौ