जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औ नेपाल फेस्टिवल- २०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल…
पुरा पढौ