टोकियो।जापानको प्रतिष्ठित पत्रिका 'माइन्चि सिम्बुन'ले नोभेम्बरमा गरेको एक राष्ट्रव्यापी सर्वेक्षणले विदेशीसम्बन्धी सरकारी नीतिहरूमा जापानी जनताको गहिरो चासो र चिन्ता उजागर गरेको छ। सर्वेक्षणको नतिजाअनुसार, प्रधानमन्त्री सानाए ताकाइची (Sanae Takaichi) को मन्त्रिपरिषद्ले विदेशीहरूमाथि कडाइ गर्ने नीति (Tightening measures) अघि सारेकोमा ७१ प्रतिशत उत्तरदाताले समर्थन जनाएका छन्। यसको विपक्षमा उभिनेहरूको सङ्ख्या मात्र १० प्रतिशत रहेको छ। यो कडा नीति प्रधानमन्त्री ताकाइचीको लोकप्रियताको मुख्य आधार बनेको देखिएको छ। सरकारलाई समर्थन गर्नेहरूमध्ये ८४ प्रतिशतले यो नीतिको स्वागत गरेका छन् भने, सरकारलाई समर्थन नगर्ने समूहका पनि ४५…
पुरा पढौ