जापान।लामो समयदेखि नेपाली गीत संगितको क्षेत्रमा सदावहार गायक र ब्याण्डको रुपमा स्थापित अमृत गुरुङ तथा उनको ब्याण्ड नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ। सन २०१८ पछि,पहिलो पटक जापानका डेढ लाख नेपालीहरुसँग सांगीतिक भेट गर्न मानवताको लागि संगीत भन्ने नारा सहित नेपथ्य जापान आउने भएको हो ।नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ। यसपटक टोकियोमा नेपथ्य ब्याण्डलाई भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।आयोजक कम्पनीका निर्देशक सुभास लामिछाने भने-“अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको…
पुरा पढौ