युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी-सेभेन सम्मेलनमा व्यक्तिगत रूपमा सहभागी हुने

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे

सरकारको नीति तथा कार्यक्रम २०८०/०८१ (Live)
संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् । https://fb.watch/kD3dKcPPh8/
पुरा पढौ
चितवन समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वरी कँडेल र महासचिबमा कविकिरण न्यौपाने निर्वाचित

‘हामी फेरि कहिलै भेट्ने छैनौ’ भनेर सामाजिक संजालमा लेखे जस्तै युवराज र नवराज जापानको सेन्दाइमा अरुलाई सहयोग गर्दैगर्दा सदाका लागि अस्ताए…

जापानमा आगामी जुनदेखि विद्युतको महशुल १५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने

जापानको सेन्दाईमा भएको बस दुर्घटनामा २ नेपाली विद्यार्थीसहित ३ जनाको मृत्यु, १ जना गम्भीर घाइते

मियागी केनको सेण्दाई नज़िकै तोहोकु एक्सप्रेसवेमा नेपाली सवार रहेको बस र ट्रक ठोक्किँदा ३ जना अचेत, धेरै घाइते

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

एनआरएनए जापानले गर्न लागेको ‘प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल’ प्रतियोगिताको तयारी अन्तिम चरणमा


