टोकियो,जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यूनिटीको संयुक्त आयोजनामा सोमवार गर्न लागिएको “तीज फेस्टिवल” को सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।टोकियोको कामतामा रहेको चर्चित नेपाली रेष्टुरेन्ट चौतारो रेष्टुरेन्टको साझेदारितामा हुन लागेको सो महोत्सवको सह-आयोजकमा नवलपुर समाज-जापान र भिजिट नवलपुर रहेका छन् ।कार्यक्रममा नेपाली गीत-संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला…
पुरा पढौ